२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा श्रमशोषणका घटना वृद्धि, श्रम मन्त्रालयमा २ हजार बढी श्रमिक उजुरी

२०७८, ४ फाल्गुन बुधबार ०८:१८

फागुन ४, काठमाडौँ । पछिल्लो समय कतारमा श्रमशोषणका घटनाहरूमा वृद्धि भएको छ । विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूविरुद्ध श्रम मन्त्रालयमा २ हजारभन्दा बढी श्रमिक उजुरी परेको मन्त्रालयले जनाएको छ ।

हालैका महिनाहरूमा काम गर्ने घण्टा, तलब, र अन्य धेरै उल्लंघनका घटनाहरूमा थप वृद्धि हुन थालेसँगै मन्त्रालयमा उजुरी बढेको हो ।पत्रकार बेन्जामिनले ट्विट गर्दै कर्निचे परियोजनामा काम गर्ने नेपाली कामदार र उनका केही सहकर्मीहरूले चार महिनादेखि तलब नपाएको बताएका छन् ।

यस्तो भएको यो पहिलो पटक भने होइन । यसअघि मन्त्रालयले अनुसन्धान थालेको र कम्पनीहरूलाई जरिवाना गरेको तर, श्रम सुधारका बाबजुद पनि यस्ता उल्लंघन बारम्बार हुँदै आइरहेका छन् । बेन्जामिनका अनुसार कतिपय कम्पनीहरूले उनीहरूको शोषण गर्न कमजोरी फेला पार्छन् वा उनीहरूलाई उनीहरूको पूर्ण अधिकारबाट रोक्न रणनीति प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै