२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट कतार जानेहरु सावधान ! यसरी पनि हुन्छ ठगि !

२०७८, ३० फाल्गुन सोमबार ०७:१३

फागुन ३०, काठमाडौँ । कतार सरकारले नयाँ नोट प्रचलनमा ल्याएको अवस्थामा पुरानो नोट सटही गर्दैन । तर नेपालबाट कतार जाने युवाहरुलाई नेपालबाट कतार जाने क्रममा पुरानो नोट दिएर ठगि गर्ने गरेको गुनाशो प्राप्त भएको छ । 

कतारले सन् २०२१ जुलाई १ देखिनै पुराना नोट चलनचल्तीमा ल्याउन बन्देज गरेको अवस्थामा नेपाली युवाहरु कतार जाने क्रममा कतारी रियाल सटहीको क्रममा ठगिमा परेको पाइएको हो । त्यसरी सटही भएको पुरानो नोट कतारमा गएपछि मात्र नचल्ने बारे थाहा भएको ठगीमा परेका युवाहरुको भनाई छ । कतार पुगेर सुपर मार्केटमा समान किन्न जाँदा मात्र पुरानो नोट दिएर ठगि गरेको थाहा पाएको एक युवाले गुनाशो गरे । ठगीमा परेका युवाले नेपालबाट जाने क्रममा आधिकरिक मनिचेन्जर वा एयरपोर्टमै रहेको मनिचेन्जरबाट बाहेक अनाधिकृत व्यक्तिसँग पैसा सटही गर्दा आफू लगायत अरु पनि ठगिएको ठबताएका छन् । 

कतारले राष्ट्रिय दिवसको अवसर पारी सन् २०२० डिसेम्बर १८ देखि पाँचौं संस्करणको नयाँ कतारी रियालको नोट प्रचलनमा ल्याएको हो । कतार सरकारले पाँचौ संस्करण अन्तर्गत एक, पाँच, दश, पचास, एक सय, दुई सय र पाँच सय रियालको नोट चल्तीमा ल्याएको छ । नयाँ नोटहरु नयाँ डिजाइनमा छन् । उक्त नोटको अगाडि डिजाइनहरूले परम्परागत ज्यामितीय ढाँचा, कतार राज्यको झण्डा, कतार फ्लोरा (ड्रेमा) र ऐतिहासिक कतार वास्तुकलाको प्रतिनिधित्व गर्ने एक ओरन्टे गेटमा आधारित साझा विषयवस्तूहरु समावेश छन् । त्यस्तै नोटको पछाडिको डिजाइनमा कतारी परम्परा, इस्लामी इतिहास, संस्कृति, वनस्पति,जीवजन्तु, शिक्षा, खेलकुद र अर्थव्यवस्थाको विकास झल्काउने विषयवस्तुहरू समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै