२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायल रोजगारमा लैजाने प्रक्रिया पुन: सूचारु, आज ८० नेपाली इजरायल पुगे

२०७९, ९ श्रावण सोमबार १४:२६

साउन ९, काठमाडौँ । ईजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरुलाई ईजरायल ल्याउने प्रक्रिया पुन: सुचारु भएको छ ।

ईजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि ईजरायल जान नपाएर नेपालमै रोकिएकाहरु क्रमश रोजगारमा जान थालेका हुन् । सबै प्रक्रिया पुरा भई इजरायल रोजगार जानबाट रोकिएकाहरुलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात ईजरायल ल्याउन शुरु गरिएको तेलवीव स्थित नेपाली दुतावासले जनाएको छ । 

दुतावासले दिएको जानकारी अनुसार आज ८० जना नेपालीहरु ईजरायल पुगेका छन् । इजरायल पुगेका नेपालीहरुलाई दूतावासबाट राजदूत कान्ता रिजाल, उपनियोग प्रमुख अर्जुन घिमिरे, ईजरायल – नेपाल मैत्री संस्थाका प्रमुख नादभ बेन एहुदा लगायतको टोलीले ईजरायलको बेन गुरिओन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै