२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आकर्षक तलब सहित युएईको दुई प्रतिष्ठित कम्पनीमा १०६५ जनालाई रोजगारी अवसर

२०७९, २७ आश्विन बिहीबार ०८:३३

असोज २७, काठमाडौं | युएईको दुई प्रतिष्ठित नेसनल कोरपरेसन फर टुरिस्म एंड होटल र एड्नेक सर्विस एलएलसी कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ। 

युएईको दुई प्रतिष्ठित नेसनल कोरपरेसन फर टुरिस्म एंड होटल र एड्नेक सर्विस एलएलसी कम्पनीमा १०६५ जना नेपाली कामदारको माग गरिएको हो । कम्पनीमा १ हजार जना  पुरुषको माग गरिएको छ ।

कम्पनीले कुक,रिसेप्सनिस्ट, क्लिनर,सेफ, वेटर, कार्पेन्टर आदि पदका लागि १ हजार जना भन्दा बढीको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको छ | उक्त कम्पनीमा न्युनतम मासिक तलब रु. ३२,७२०  देखि ८५,००० सम्म हुने छ | डिमाण्डको लट. नं. ६०१८९०९२ रहेको छ |

कामदारहरूले कम्पनीबाट नै  खाना र बस्नको लागि उचित सुविधा पाउने छन् । अन्य सुविधामा दैनिक ८ घण्टा कम गर्नुपर्ने, हप्तामा ६ दिन काम गर्नुपर्ने, बर्षमा कम्पनीको निएम अनुसार बिदा हुने, करार अबधि २ बर्ष हुने व्यवस्था छ | साथै कम्पनि अनुसार ओभर टाइमको पनि व्यवस्था रहेको छ।

जान इच्छुक जो कोहीले एअर किंग्स प्लेसमेन्ट प्रा. लि. ( भ्रिंदित सेर्विसेस प्रा. लि. )मा सिधै सम्पर्क गर्नुहोला । सम्पर्क जानकारी निम्नानुसार छ।

सम्पर्क नं. ०१-५४२४००६९, ५४२७१९६


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण