"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा अब सिधै कामका लागि आवेदन गर्न सक्ने, कसले पाउँछन् यस्तो सुविधा ?

२०७९, २० कार्तिक आईतवार ०३:२५

कात्तिक २०, काठमाडौँ । यूएईमा निश्चित पेशागत व्यक्तिहरुले अब सिधै कामका लागि आवेदन गर्न सक्ने भएका छन् । यो सुविधा विश्वभरीका आवेदकहरुले पाउने बताइएको छ । 


विश्वभरबाट युएईको यूएईमा अस्पताल र क्लिनिकहरूका लागि दक्ष स्वास्थ्यकर्मी आपूर्ति गर्ने उदेश्यले युएईले विशेष नयाँ नीति लिएको जनाएको छ । यो सुविधालाई चिकित्सक तथा नर्सजस्ता व्यवसायिक पेशा भएका व्यक्तिहरुले उपयोग गर्न पाउनेछन् । यो व्यवस्थासंगै युएईमा दक्ष स्वास्थ्यकर्मी जनशक्तिको आपूर्तिमा सहज हुने आबुधाबी स्वास्थ्य विभागले जनाएको छ । यसरी कामदार आपूर्तिको लागि विभागले ‘कावाडेर’ नामको अनलाइन एप्लिकेसन (एप्स) सार्वजनिक गरेको छ । उक्त एपमार्फत युएईमा मेडिकल क्षेत्रमा रहेका डिमाण्डबारे थाहा पाउनुको साथै निशुल्क आवेदन गर्न सकिनेछ । 

बिभागका अनुसार अनलाइनबाटै युएई रोजगारको लागि आवेदन गर्न सकिने व्यवस्था भएकोले बिचौलियाहरुको सहयोग बिनै विदेशी दक्ष चिकित्सक तथा नर्सहरूले रोजगार पाउन सक्नेछन् । साथै अनलाइनबाटै रोजगारीका लागि दिएको आवेदनमा छलफल गर्न, आफूले पाउने सेवा-सुविधा तथा अरु सुविधाबारे समेत जानकारी पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै