असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो छायांकन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो छायांकन"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

टीकाको मायाँ जालैमा शिवानीको बोल्ड अवतार (भिडियो)

२०७३, १६ आश्विन आईतवार ०७:१२

असोज, काठमाण्डौं । नेपाली सांगितिक क्षेत्रमा उदयमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको छ । अझ शिवानी विश्वकर्माको उत्कृष्ट तथा बोल्ड अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले यस भिडियो निर्देशन गरेका छन् । डान्स गर्ने क्रममा शिवानीको भित्री पहिरन देखिएको छ ।

त्यस्तै छोटो पहिरनहरुमा उनी भिडियोमा प्रस्तुत भएकी छिन् । गितमा उदय सोताङ्गको शब्द तथा संगित रहेको छ । ‘मेलोडी’ नामक एल्बममा टीकाको यस गित समावेश छ ।

गायिका टीकाको एक सय भन्दा बढी गीतहरु रेकर्ड भइसकेका छन् भने एक दर्जनभन्दा बढी गितको म्यूजिक भिडियो सार्वजनिक भैसकेको छ । आगामी दिनमा दर्शक श्रोताको चाहना अनुसारका नयां नयां गित ल्याउने तयारी गरिरहेको उनले अनलाईन टिभी अन्नपूर्णलाई जानकारी दिईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै