एक सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाइ प्रस्तुत गरेर निर्माण गरेको चलचीत्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ । 

आगामी मंश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एक सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाइ प्रस्तुत गरेर निर्माण गरेको चलचीत्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ । 

आगामी मंश"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचीत्र पुरानो पुस्ताको ट्रेलर र फस्टलुक सार्वजनीक

६ कार्तिक २०७३, शनिबार ०८:४३


एक सय वर्ष पहिलेका नेपाली र नेपालको वास्तविक कथालाइ प्रस्तुत गरेर निर्माण गरेको चलचीत्र ‘पुरानो पुस्ता’ को ट्रेलर र फस्टलुक सार्वजनीक गरिएको छ । 

आगामी मंशिर ३ गतेदेखि अल नेपाल रिलिज हुने चलचीत्र पुरानो पुस्ताको ‘हिजो सम्म तन्नेरि थेँ’ बोलको गीत पनि सार्वजनीक गरिएको छ । फिल्ममा सय वर्ष पहिलेका नेपालिहरुले दैनीक गुजारा गर्नका लागी कसरि र के कस्ता संघर्ष गर्दथे भन्ने कुरालाइ मौलीक र रोचक तरिकाले देखाइएको निर्देशक दीप सागरले दाबी गरेका छन् । 

दुइ दिन अघि राजधानिमा एक कार्यक्रमका विच सभासद रामवीर मानन्धर, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीलगायतले फष्टलुक र ट्रेलर सार्वजनिक गरेको फिल्मका कलाकार विराज विष्टले टेलिफोनमा जनाएका छन् । 

रोल्पा र प्यूठानमा छायांकन गरिएको फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् । र यो फिल्म फ्लोरिना फिल्म्स् प्रालिको प्रस्तुतीमा तयार भएको हो । 

सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जीव पौडेलको लेखन र दीपसागरकै छायांकन छ । फिल्ममा तीनवटा गीत समावेश छन् । जसमा डमप्रकाश पुन र दीप सागर जिसी र कृष्णप्रसाद पौडेल संगीत छ । 

फिल्मका निर्देशक दिपसागर र सल्यानी कलाकार विराज विष्टले फिल्मलाइ माया गरिदिन र मंशिर ३ पछि एक पटक फिल्म हेरिदिन अनुरोध गरेका छन् । प्रस्तुति: शंकर केसी 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव