कात्तिक ७, पोखरा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको सामाजिक शिक्षामुलक चलचित्र अग्निदहनको छायाङ्कन पोखरामा &nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, पोखरा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको सामाजिक शिक्षामुलक चलचित्र अग्निदहनको छायाङ्कन पोखरामा &nbs"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र अग्निदहनको छायाङ्कन पोखरामा जारी

२०७३, ७ कार्तिक आईतवार ०९:३३

कात्तिक ७, पोखरा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गर्न लागेको सामाजिक शिक्षामुलक चलचित्र अग्निदहनको छायाङ्कन पोखरामा  जारी रहेको छ । समाजमा रहेको बोक्सी कुप्रथा अन्त्य गर्ने उद्देश्यका साथ निर्माण थालिएको चलचित्रको पोखरा स्थित हेम्जामा यतिबेला छायाँङकन भइरहेको छ ।

चलचित्रमा अर्जुन न्यौपाने, सरलाकुमारी पाण्डे, ओमराज शर्मा, दुर्गा न्यौपाने, ताराबहादुर गुरुङ, माधवशरण पौडेल, लक्ष्मण ढुङगाना, नविन घायल, गोविन्द पौडेल, धम्रेन्द्र पौडेल, प्रकाश धिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसा जिसी, विष्णु बास्तोला, कमला कुवँर लगायतका कलाकारहरुले अभिनय गर्ने छन् । चितवनको सौराह र मकवापुरको हेटौडामा छायाँङकन सकेर चलचित्रको समूह पोखराका विभिन्न स्थानमा छायाँङ्कन कार्यमा यतिबेला जुटिरहेको छ ।

अवको छायाँङ्कन कार्य हेम्जाका विभिन्न स्थानका साथै धिताल, पन्चासे लगायतका स्थानमा गरिने प्रतिष्ठानका अध्यक्ष कोविद शरण उपाध्ययले जानकारी दिए ।चलचित्र निर्देशक घनश्याम लामिछाने यस चलचित्रबाट आफु निकै आशावादी रहेको बताएका छन् । लेखक लोकमणी पौडेल सामाजिक शिक्षामुलक चलचित्र अग्निदहन निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन