कात्तिक ७, काठमाडौँ | 'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ । मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो ।

फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, काठमाडौँ | 'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ । मुम्बई फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो ।

फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दि"/>

१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ ‘बाहुबली २’ को फर्स्टलुक, रिलिज डेट पनि सार्वजनिक

७ कार्तिक २०७३, आईतवार ११:५४

कात्तिक ७, काठमाडौँ | चर्चित हिन्दि चलचित्र 'बाहुबली २' को फर्स्टलुक सार्वजनिक भएको छ । मुम्बई स्थित मामी फिल्म फेस्टिवलमा यसको पोस्टर रिलिज गरिएको हो ।

फिल्मका नायक प्रभासको जन्मदिन भन्दा एक दिन अघि फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको हो । पोस्टर आकर्षक देखिएको र प्रभासको लुक्स आक्रामक देखिएको प्रतिक्रया प्राप्त भएका छन्। 

निर्देशक एस राजमौलीले फिल्मको सुटिङ डिसेम्वरसम्ममा पुरा हुने बताएका छन् । उनका अनुसार केही दृष्य र दुई गीतको सुटिङ बाँकी छ । फिल्म 28 अप्रिल, 2017 मा रिलिज हुने जनाइएको छ । फिल्ममा राणा दग्गुबाती, सत्याराज, तमन्ना भाटिया र राम्या कृष्णनको मुख्य भूमिका रहेको छ। 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी