२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब WWE रिङमा महिला रेसलर्सले यतिसम्म गरिन्… (फोटो कथा)

२०७३, १९ कार्तिक शुक्रबार ११:५७

एजेन्सीको सहयोगमा | 'हेल इन अ सेल' को इतिहाँसमा पहिलो पटक दुई महिला रेसलर्सको बीच यस्तो मुकाबिला भयो जुन निकै खतरनाक बनेको छ । यो फाइट च्याम्पियन साशा बैंक र चार्लोट फ्लेयरका बीच र

वुमन्स टाइटलको लागि भएको थियो । यसै फाइटको दौरानमा चार्लोटले साशालाई यति नराम्ररी पिटिन कि पिटाईपछि साशालाई स्ट्रेचरमा हालेर उपचारको लागि लागिएको थियो । 

तश्विर फिचरमा हेर्नुस यो खेलमा के-के भयो ? 


'हेल इन अ सेल' को इतिहाँसमा पहिलो पटक दुई महिला रेसलर्सको बीच यस्तो मुकाबिला भयो जुन निकै खतरनाक महिला रेसलिङ बन्यो । यो फाइट च्याम्पियन साशा बैंक र चार्लोट फ्लेयरका बीच 'र वुमन्स टाइटल'को लागि भएको थियो । खेलमा चार्लोटले सुरु देखिनै साशालाई दवाबमा राखेकी थिईन । 

फाइटको लागि चार्लोट महारानीझैँ रिंगमा आइन । 

यता साशा बैंक पनि निकै स्टाइलिश तरिकाले फाइट रिंगमा पुगिन् ।


फाइटको सुरुदेखिनै चार्लोटले साशालाई निकै धुलाई गरेर दवाबमा राखिन् ।

जब साशाले जालीमा चढेर बाहिर निस्कने कोशिश गरिन् तब चार्लोटले उनलाई तानेर रिंगबाट झारीदिईन ।

रिंगबाट लडाईसकेपछि पनि चार्लोटले साशालाई नराम्ररी पिटीरहिन् ।

चार्लोटको निरन्तरको पिटाईले साशा आजित बनिसकेकी थिइन्की । र पनि चार्लोटको प्रहार उनिमाथि परिरह्यो ।

त्यसपछि आयोजक सहितको टोलीले उनलाई स्ट्रेचरमा हालेर उपचारको लागि लानुपर्ने बाध्यता आईपर्यो किनकी उनि पिटाईले हलचल गर्न नसक्ने अवस्थामा थिइन् ।

साशालाई त्यस्तो हालत बनाएको कारण रेफ्रीले चार्लोटसँग उनको टाइटल पनि फिर्ता मागे ।

तर उपचारको लागि लगिएकी साशा फेरी जबर्जस्ति फाइटको लागि रिंगमा आइन ।

फेरी फाइट सुरु भयो । तर फेरीपनि साशामाथि चार्लोटको दावाब सुरु भयो ।

तर फेरी साशाले एक पटक चार्लोटलाई नमाज्जाले पछारिन् । 

फाइटको अन्तिममा जीत भने चार्लोट कै भयो ।
'हेल इन अ सेल' को इतिहाँसमा यस्तो आक्रामक महिला रेसलिंग भएको यो नै पहिलो पटक भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ