कात्तिक, काठमाडौं । नक्कली प्रचण्ड बनेर ‘मेरी बास्सै’लगायत टेलिसिरियलहरुमा अभिनय गर्दै आएका कलाकार घनश्याम गौतम र सुजन आचार्यले बाङ्गो कुरा प्रधानमन्त्रीसँग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक, काठमाडौं । नक्कली प्रचण्ड बनेर ‘मेरी बास्सै’लगायत टेलिसिरियलहरुमा अभिनय गर्दै आएका कलाकार घनश्याम गौतम र सुजन आचार्यले बाङ्गो कुरा प्रधानमन्त्रीसँग"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसँग बाङ्गो कुरा गर्दै आचार्य (भिडियोसहित)

२०७३, २२ कार्तिक सोमबार १२:३५


कात्तिक, काठमाडौं । नक्कली प्रचण्ड बनेर ‘मेरी बास्सै’लगायत टेलिसिरियलहरुमा अभिनय गर्दै आएका कलाकार घनश्याम गौतम र सुजन आचार्यले बाङ्गो कुरा प्रधानमन्त्रीसँग नामक कमेडि बहस कार्यक्रम सञ्चालन गर्न सुरु गरेका छन् ।

सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको नक्कल गर्दै बाङ्गो कुरा प्रधानमन्त्रीसँग नाम राखेर उनीहरुले कमेडी गर्ने प्रयास गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग जोडिएका जल्दोबल्दो विषयवस्तुमा व्यंग्य गर्ने हिसाबले युट्युबमा कार्यक्रम सुरु गरिएको सुजनले बताएका छन् । 

दर्शकको रुचीलार्इ ध्यान दिएर टेलिभिजनबाट समेत उक्त कार्यक्रम प्रसारण गर्ने लक्ष्य रहेको उनले बताएका छन् । कार्यक्रमको पहिलो भागमा प्रधानमन्त्री पुष्पकमल दाहालले दशैंमा टिका नलगाएको तथा लोकमानसिंह कार्की काण्डबारे उक्त कार्यक्रममा व्यंग्य गरिएको छ ।

भिडियो हेर्नुस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे