२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता

२०८१, ११ कार्तिक आईतवार १६:१५

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन ‘पुष्पा २’ को रिलिजको पर्खाइमा छन्।

यो फिल्म ५ डिसेम्बरदेखि प्रदर्शन हुँदैछ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार यस फिल्मका लागि अल्लू अर्जुनले ३०० करोड भारू कमाएका छन्। पारिश्रमिकको मामिलामा उनले अभिनेता थलापति विजयलाई पछि पारेका छन्।

यसअघि थलापति विजय भारतका सबैभन्दा महँगा अभिनेता बनेका थिए, जसले शाहरूख खानलाई पछि पार्दै यो उपाधी प्राप्त गरेका थिए। विजयले आफ्नो आगामी फिल्म ‘थलापति ६९’ को लागि २७५ करोड भारू पारिश्रमिक लिएका थिए, जुन शाहरूख खानको ‘जवान’ का लागि २५० करोड भारूको पारिश्रमिक भन्दा बढी थियो। अब अल्लू अर्जुन भारतकै महँगा अभिनेता बनेका छन्।

सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको फिल्ममा अल्लु र रश्मिकाका साथमा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यलमाञ्चिली फिल्मको निर्माता हुन्।

यो फिल्म सन् २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह