१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक

१४ कार्तिक २०८१, बुधबार १७:२७

काठमाडौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

बुधबार ललितपुरको लबिम मलमा आयोजित कार्यक्रमका बीच ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरलाई फरक शैलीमा तयार गरिएको छ । नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत यो फिल्मको ट्रेलर ४ मिनेट ७ सेकेन्डको छ ।

डेटिङ एपबाट भेटिएका युवायुवती (नाजिर र सृष्टि) को कथा यसमा देखाइएको छ । फिल्ममा नाजिर राम नामक पात्रको भूमिकामा छन् भने सृष्टिले सीता नामकी युवतीको भूमिका निभाएकी छन् ।

ट्रेलर सार्वजनिक गर्दै निर्देशक दीपेन्द्र गौचनले ३२ वर्षअघिको चर्चित डकुड्रामा ‘उजेली’ बनाएर दुई दशकपछि नेपाल फर्किएर यो फिल्म बनाए । फिल्म ‘केटी हराएको सूचना’ यही कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार