महेन्द्रप्रसाद पोखरेल | भदौ ११, कतार | एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ।

अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महेन्द्रप्रसाद पोखरेल | भदौ ११, कतार | एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ।

अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल &"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा यसरी हुँदैछ – नेपाली आईडलको ग्राण्ड फिनाले

११ भाद्र २०७४, आईतवार १६:४०

महेन्द्रप्रसाद पोखरेल | भदौ ११, कतार | एपि १ टेलिभिजनबाट प्रसारीत नेपालकै पहिलो नेपाली आडलको फिनाले कतारमा हुने भएको छ।

अनएक्सवन ईन्टरनेसनल र एभरेष्ट नेपाल  योथएसोसिएसनको आयोजनामा हुन लागेको उक्त ग्राण्ड कार्यक्रम बारे जानाकारी गराउन हिजो कतारको सालिमार प्यालेस रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमका बारेमा जानाकारी गराईयो ।

उक्त कार्यक्रमलाई एसोसिएसनका अध्यक्ष समाजसेवी तथा ब्याबसायि उत्तम गुरुङले सभापतित्व गरेका थिए भने पत्रकारहरुको प्रश्नका जबाफ ग्राण्ड फिनाले मेन एडभाईजर सामाजिक अगुवा सागर नेपाल, ईभेण्ट पार्टनर ब्याबासायी तथा युवा समाजसेवी प्रबिन गुरुङ, ईभेण्ट म्यानेजमेण्ट ब्याबासायी प्रकास गुरुङ, प्रमुख सल्लाहकार समाजसेवी बिल गुरुङ तथा उत्तम गुरुङले दिएका थिए।

एडभाईजर अफ दि ईभेण्ट सागार नेपालले दोहाका कलाप्रेमीहरुले आफु मासिएर पनि कला र कलाकारीता मर्न नदिएको उक्ती प्रस्तुत गर्दै नेपाली समाजले कलाकारीतालाई सधैब मायाँ र सम्मान गरेको र त्यसैको फलस्वरुप नेपाल आईडल जस्तो अत्यन्तै चर्चित कार्यक्रमको फिनाले कतारमा हुदै गरेको जानाकारी दिए।

पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा समाजसेवी तथा ब्याबसायी प्रबिन गुरुङले कार्यक्रमको सफलताको बलियो पक्ष र ईभेण्ट म्यानेजमेण्ट टिमबारे जानाकारी दिएका थिए ।

कार्यक्रमा पत्रकारहरुको जवाफ दिने क्रममै समाजसेवी तथा ब्याबसायी उत्तम गुरुङले आज सम्म दोहामा भएका कार्यक्रम मध्यको उत्कृष्ट कार्यक्रम बन्ने उल्लेख गरे।

स्मरण रहोस नेपाल आईडलको ग्राण्ड फिनाले आगामी सेप्टेम्बर २२का दिन साँझ ५ बजेबाट कतारको ओमसलाल अल सानिम ईण्ड्रस्टी्रयल एरिया ग्राण्डमलको एम्पीथिएटर हलमा तय गरिएको छ ।ग्राण्ड फिनालेको लाईभ प्रसारणका साथै टिकटका लागी अनलाईन क्यु टिकट र बिभिन्न सम्पर्कका माध्यमबाट हुनेछ टिकट दर ३५ देखी २०० सम्म रहेको छ भने रेड कार्पेट एरिया बाहेक  १६५०० सिट सँख्याको हल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही