सास | भदौ १४, प्युठान | नेपालमा सदियौ देखी चल्दै आएको सामाजिक बिकृती बिसंगतीका बिरुद्धमा चलचित्र निर्माण गर्ने योजना रहेको छ जस्ले समाज परिबर्तनमा सहयोग पुग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास | भदौ १४, प्युठान | नेपालमा सदियौ देखी चल्दै आएको सामाजिक बिकृती बिसंगतीका बिरुद्धमा चलचित्र निर्माण गर्ने योजना रहेको छ जस्ले समाज परिबर्तनमा सहयोग पुग"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानका अर्जुन संगितको प्रबर्द्धनमा सक्रीय बन्दैछन्…

२०७४, १४ भाद्र बुधबार १३:०९


सास | भदौ १४, प्युठान | नेपालमा सदियौ देखी चल्दै आएको सामाजिक बिकृती बिसंगतीका बिरुद्धमा चलचित्र निर्माण गर्ने योजना रहेको छ जस्ले समाज परिबर्तनमा सहयोग पुगोस ।

बिगत लामो समय देखी बलिउडमा समेत अनुभव बटुलेका अर्जूनले नेपालमा सामाजिक रुपानत्रणका अभियानलाई सहयोग पुग्ने किसिमको सामाग्रीहरु उत्पादन गर्ने र प्रचार प्रशारको क्षेत्रमा काम गर्ने बताएका छन् ।

बलिउडमा ट्राफिक सिंग्नल, अल द बेस्ट, वील यू म्यारी मी , चादनीवार, हिरोइन, गोलामाल ३ लगाएतका चलचित्रममा  असिस्टेनट डाईरेक्टर को समेत भुमिका रहेर जिम्मेबारी पुरा गरि सकेका अर्जुनले अबका दिनमा नेपालैे रहेर यो क्षेत्रमा काम गर्ने बताएका छन् ।

आम्दानीका हिसाबले बलिउडनै उत्तम रहेको भए पनि आफ्नो मातृभुमीको लागि केही गर्नु पर्ने बताउने अर्जुनले कर्ममा विस्वास गर्दछन ।


प्यूठानको गौमुखी गाउँ पालिका ५ ( साबिकको खुङ) मा जन्मिएका अर्जुनले एक दशक अगाडी गाउँ छोडेर भारतको चण्डिगढ हुदै मुम्बैमा पुगेर धर्मेन्द्र, सनि देवल , बवि देवल, अजय देबगन, संजयदत, सल्मान खान, श्रेस तलपडे, प्रिङका चोप्डा, बिपासा बासु लगाएत संग काम सिक्ने अबसर प्राप्त गरेका थिए ।

हाल आएर नेपालमा नेपाली लोकगितको म्यूजिक भिडियोहरुलाई प्रबद्र्धन गर्ने उदेश्येले काम गरि रहेका अर्जुनले निकट भविश्यमा नेपाली चलचित्र निमार्ण गरेर सामाजिक रुपान्त्रणमा सहयोग गर्ने उदेश्य राखेका छान । 

पछिल्लो समयमा उनले 'गाउका लाहुरे फर्केनन घर, पहिले जस्तो रमाईलो का छ र ?' भन्ने गितमा अभिनय गरेका अर्जूनले दर्जन बढि नेपाली म्यूजिक भिडियाहरुमा पनि अभिनय गरि सकेका छन् । 

हाल यो कामलाई ब्यबसायिक रुममा बिकास गर्नको लागि साकुरा मल्टिमिडिया हाउस प्रा लि कम्पनी समेत स्थापना गरि कामलाई अगाडी बढाईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा