काठमाडौँ  । नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ । 

संगीतको बिद्यार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाडौँ  । नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ । 

संगीतको बिद्यार्"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मायालुको गाउँ लिएर आए सन्दिप परियार (भिडियोसहित)

२० भाद्र २०७४, मंगलवार १३:१३


काठमाडौँ  । नेपाली सुगम संगीतको क्षेत्रमा क्रियाशिल गायक सन्दिप परियारको “मायाँलुको गाउँ” बोलको गीत सार्बजनिक भएको छ । 

संगीतको बिद्यार्थी रहेका सन्दिपले यसअघि केही गीतहरुमा स्वर दिईसकेका छन् । संगीतकार प्रमोद पन्तको संगीत रहेको उक्त गीतलाई मनोज बाराकाटी ‘सानु’ ले लेखेका हुन् । सि.यम. भार्दोज सुवेदी, अस्मिता विश्वकर्मा, अमिन कार्की, धिरज पुन मगर, सिर्जु बराल र रिचा राउत कलाकारको अभिनय रहेको यस म्युजिक भिडियोलाई रिचा राउतले कोरियोग्राफी गरिकी छिन् ।

ललितपुरको लेलेको सुन्दर दृष्यलाई कैद गरिको म्युजिक भिडियोमा मोडेल अस्मिता विश्वकर्मा, र सि.यम. भार्दोज सुवेदिको मुख्य अभिनय देख्न सकिन्छ । साथमा धिरज पुन मगर, सिर्जु बराल र रिचा राउतको पनि अभिनय रहेको छ । गीतको छायांकन, सम्पादन र निर्देशन संजिब पौडेलले गरेका छन् ।

कन्सेप्ट क्रिशन इन्टरटेन्मेट प्रा.लि.को ब्यानरमा निर्माण भएको उक्त गीतलाई जिनियस म्युजिक प्रालिले बजारमा ल्याएको हो । गीत जिनियस म्युजिककै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । 


गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही