भदौ, काठमाडौँ । पछिल्लो समय भर्सटायल गित गायर नेपाली सङ्गित पारखिको मनमा बस्दै आएका सल्यानी गायक शेर बहादुर डाँगीको फेरी नयाँ गीत 'ए मेरी रेश्मा' सार्बजनिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ, काठमाडौँ । पछिल्लो समय भर्सटायल गित गायर नेपाली सङ्गित पारखिको मनमा बस्दै आएका सल्यानी गायक शेर बहादुर डाँगीको फेरी नयाँ गीत 'ए मेरी रेश्मा' सार्बजनिक "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानी गायक शेर बहादुर डाँगीको ‘ए मेरी रेश्मा’ सार्बजनिक (भिडियोसहित)

२०७४, २१ भाद्र बुधबार १६:३९


भदौ, काठमाडौँ । पछिल्लो समय भर्सटायल गित गायर नेपाली सङ्गित पारखिको मनमा बस्दै आएका सल्यानी गायक शेर बहादुर डाँगीको फेरी नयाँ गीत 'ए मेरी रेश्मा' सार्बजनिक भएको छ । 

लोक पपमा आधारित गीतमा गायक डाँगीकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियोमा बिभिन्न सुन्दर ठाउँहरुको दृश्य लिइएको छ । उक्त गीतको निर्देशन एकान्त मगरले गरेका छन् । 

लाङ्गाली म्युजिक प्रालीमार्फत बजारमा आएको उक्त गीत अहिले पुस्तासँग मिल्दोजुल्दो देखिन्छ । गीतमा गायकले मौलिक शब्द र सङ्गितको उपायोग भरपुर मात्रामा गरेका छन् ।   

पप आधुनिक र क्लासिकल आधुनिक थुप्रै गीतहरु छिट्टै बजारमा ल्याउने तयारि गरिरहेको डाँगीले जानकारी दिए ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा