२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडलबाट बाहिरिए सागर आले

२०७४, २३ भाद्र शुक्रबार १६:५१

भदौ २३, काठमाडौँ | एपी-1 एच डी टेलिभिजनमा प्रसारित चर्चित कार्यक्रम नेपाल आइडलबाट सागर आले बाहिरिएका छन् | 

नेपाल आइडलको टप-4 प्रतिष्पर्धीमध्ये सबैभन्दा कम भोट पाएको आधारमा सागर आले बाहिरिएका हुन् | अब नेपाल आइडलको टप-3 मा निसान भट्टराई, प्रताप दास र बुद्ध लामा परेका छन् भने सेप्टेम्बर २२ मा कतारमा हुने फिनालेमा उनीहरु मध्ये एक जनाले नेपाल आइडल घोषित हुनेछन |  

गत हप्ता नेपाल आइडलको 'एलिमिनेसन डे' का दिन एलिमिनेसन नगरी चारै जनालाई निर्णायकहरुले सुरक्षित गरेपछि नेपाल आइडल एकाएक बिबादित बन्न पुगेको थियो | चौतर्फी बिबाद भएपछी नेपाल आइडलको बिहिबार भएको कार्यक्रमपछी भोट समेत खुला गरिएन | नेपाल आइडलको आजको कार्यक्रममा गत हप्ता दर्शकले दिएको भोटको आधारमै ४ जना मध्ये १ जनालाई बिदाई गरिएको हो |

नेपाल आइडलबाट बाहिरिएपछी सागर आलेका आँखा रसाए | उनले आफु बाहिरिने क्रममा आफ्ना फ्यानहरुलाई आग्रह गर्दै भने -'म बाहिरिए पनि नेपाल आइडललाई केहि नकारात्मक नभनिदिनुहोला | नेपाल आइडल भएर मात्र म यहाँसम्म आएँ | नेपाल आइडलले निस्पक्ष रुपमा काम गर्छ |' 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा