भदौ, काठमाडौँ । गायक गुणराज श्रेष्ठको दोस्रो गीत ‘दशैं आयो दशैं आयो’ सार्वजनिक भएको छ । उक्त गीत युट्युब बाट सार्वजनिक भएको हो ।

यस गीतमा शब्द तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ, काठमाडौँ । गायक गुणराज श्रेष्ठको दोस्रो गीत ‘दशैं आयो दशैं आयो’ सार्वजनिक भएको छ । उक्त गीत युट्युब बाट सार्वजनिक भएको हो ।

यस गीतमा शब्द तथा"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दशै आयो दशै आयो’ श्रेष्ठको दोस्रो गीत सार्वजनिक (भिडियोसहित)

२९ भाद्र २०७४, बिहीबार ०३:०६


भदौ, काठमाडौँ । गायक गुणराज श्रेष्ठको दोस्रो गीत ‘दशैं आयो दशैं आयो’ सार्वजनिक भएको छ । उक्त गीत युट्युब बाट सार्वजनिक भएको हो ।

यस गीतमा शब्द तथा लय बि पाण्डेको रहेको छ भने संगीत गोविन्द मदुर आचार्यको रहेको छ । त्यस्तै गुणराज श्रेष्ठको स्वर रहेको गीतमा गोविन्दले पनि साथ दिएका छन् ।

उक्त गितमा गोविन्द मदुर आचार्य, स्रिष्टी खड्का, राजेश श्रेष्ठ, शुशीला, सुस्मिता, पूजा, सभदिप तथा गायक गुण स्वयंमका अभिनय रहेको छ ।उक्त गीतलाई म्युजिक प्लस प्रा.लिले निर्माण गरेको हो ।

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही