१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेता पलको व्रतबन्ध र विवाह एकैदिन हुने

२९ श्रावण २०८२, बुधबार १५:२३

काठमाडौँ | अभिनेता पल शाहलाई यतिबेला ‘मोहर’को चटारो छ । सकारात्मक समीक्षा प्राप्त गरेको यो फिल्मले ३ दिनमा घरेलु बक्सअफिसमा १ करोडको आँकडा पार गरेको छ ।

फिल्म प्रवर्धनको सिलसिलामा पल अहिले विभिन्न जिल्लाको दौडाहामा छन् । हल हलमा पुगेर दर्शक भेटिरहेका छन् । नहोस पनि किन, धेरैपछि उनको फिल्मले हलमा राम्रो ब्यापार गरिरहेको छ ।

 

हलमा पुगेका पललाई मिडियाले विवाह योजनाबारे पनि सोधे । धेरैपटक विवाहको प्रश्नले घेरिएका उनले अहिलेसम्म आफूले व्रतवन्ध पनि नगरेको र त्यसपछि मात्र विवाह गर्ने जवाफ दिए ।

३५ वर्ष पुगेका पलले आफूले अहिलेसम्म व्रतवन्ध नगरेको बताए । ‘कामले गर्दा व्रतवन्ध गर्न पनि भ्याएको छैन । अब एकैदिन व्रतबन्ध र विवाह गर्छु’ उनले भने । केही समयअघि पलको विवाहको चर्चा गर्माएको थियो । जसलाई उनी आफैले खण्डन गर्दै विवाह गर्नैपरे मिडियालाई पनि थाहा हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी