२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नब देउडा गायक बोहराको ‘दिदि जन हेर्या’ बजारमा (भिडियोसहित)

२०७४, १० आश्विन मंगलवार ०३:०७

डोटी जिल्ला शिखर नगरपालिका वडा  न.११ तल्ली सातमा जन्मनु भएका स्वर्गीय बुवा दिल बहाद्र बोहरा र आमा तारा देबि बोहराका माईला पुत्र पदम जान बोहरा सानै उमेरमा गीत सँगीतमा चासो राख्ने गर्थें । गीत सङ्गीतमा रुचि भएर परदेश को बसाई बाट पनि देउडा जगतलाई माया गरिरहेका छन ।


उहाँको पहिलो देउडा एल्बम छुट्यो पिर्ती ईसै साल पछि भर्खर मात्रै बजार आएको एकदमै मार्मिक देउडा (दिदी बाटो जन हेर्या) बजारमा आईसकेको छ । भाई टिका मा भाई परदेश तिर र आगन भरि मखमली र सयपत्री फुले पनि दाजुभाइ परदेश तिर भएकाले दिदिबहिनी घरमा निरास भएपनी गीत मार्फत दिदिबहिनी लाई सम्झाउदै भन्नु भएको छ दिदि बाटो जन हेर्या जसमा लय शब्द रस्वर रहेको छ पदम जान बोहरा र शोभा थापा को र बिषेश डिजीटल ले बजार मा ल्याएको छ ।

साचै पनी आगन भरि मखमली र सयपत्री फुलेका होलान् र दिदिबहिनी परदेशी दाजुभाइ को बाटो हेरेकि होलान् गाउँमा सबै दशै र तिहार का लागी घर फर्के होलान । यस्तो अबस्थामा कुन दिदिबहिनी मन नरोला र ?

तेस्तै परदेशी को नोकरी मागेको बेला छुट्टी नपाइने हुदा भाई ले दिदिबहिनी लाई भनेका छन यो पाली सेटले छुट्टी दियन र अर्को साल आउने छु र यो साल मेरो बाटो नहेर्नु होला । यस्तै दुख पिडा लाई समेटेको एल्बम लाई पछिल्लो एल्बम जस्तै माया गरिदिनु अनुरोध छ । प्रस्तुति: ललित बोहरा, डडेलधुरा


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा