आज (शनिबार) चर्चित गायक बद्री पंगेनीले स्टेज तत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आज (शनिबार) चर्चित गायक बद्री पंगेनीले स्टेज तत"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको नवलपुर महोत्सवमा आज बद्री पंगेनीले स्टेज तताउँदै

२०७४, २८ आश्विन शनिबार ०७:५२

असोज २८, काठमाडौं । नवलपरासीको कावासोतीमा जारी नवलपुर महोत्सव आज नवौं दिन पनि भब्यताका साथ सञ्चालन भइरहेको छ । 


आज (शनिबार) चर्चित गायक बद्री पंगेनीले स्टेज तताउने भएका छन् । बिशेषतः दर्शक रुवाउने र हसाउने दुबै प्रस्तुती दिएर दर्शकको मन जित्ने गरेका बद्री पंगेनीले नवलपुर महोत्सवमा उपस्थित दर्शकलाई अहिले केहिबेरमा आफ्नो प्रस्तुती दिनेछन् । बद्रीको साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

साथै भोली (आईतबार) अभिनेता राजेश हमालको बिशेष प्रस्तुती रहने जानकारी दिइएको छ । साथै गायिका राधिका हमालले पनि आफ्नो सांगितिक प्रस्तुती दिनेछिन् । साथै स्थानिय हाँस्य कलाकार नवराज अधिकारी (हरेराम हरेकृष्ण) र ढाकाराम पौडेलको हाँस्यब्यंग्य प्रस्तुती हेर्न पाइनेछ । महोत्सवको नवौंदिन सम्म आइपुग्दा चर्चित गायक राजुपरियार, सुनिल गिरी, कमल खत्री, त्यसैगरी हाँस्यकलाकार जोडी, बल्छि धुर्बे, राजु मास्टर लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिइसकेका छन् । कावासोतीको लुम्बिनी कलेज अगाडि रहेको खेलमैदानमा असोज २० गतेबाट शुरु भएको नवलपुर महोत्सव यहि असोज ३० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा