२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

संचारकर्मी जीवन: स्वार्थी गितको म्युजिक भिडियो सार्वजनिक

२०७४, १३ कार्तिक सोमबार १५:३४

ललित बोहरा/कात्तिक १३, डडेल्धुरा । संचारकर्मीको जीवनमा आधारित भएर निर्माण भएको ‘स्वार्थी’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ । 

अनुपम जैरुको शव्द रहेको ‘स्वार्थी’ बोलको गीत भर्खरै युट्युवमा सार्वजनिक गरिएको हो । गीतमा अनुपम जैरुको संगीत रहेको छ भने विजय जैरु र अनुपम जैरु आफैले स्वर दिएका छन् ।


१७ वर्षे युवा निर्देशक विवेक जैरुको  निर्देशन तथा सम्पादनमा तयार भएको ‘स्वार्र्थी’ को भिडियोमा संचारकर्मी बिरेन्द्र जैरुको अभिनय रहेको छ । उनी सगरमाथा टेलिभिजनका डडेल्धुरा जिल्ला सम्बाददाता र रेडियो युनिटीमा कार्यरत संचारकर्मी हुन् ।

कतिपय संचारकर्मीहरुले भोग्नुपर्ने पिडा र गर्नुपर्ने संर्घषमा आधारित भएर म्युजिक भिडियो तयार पारिएको निर्देशक विवेक जैरुले बताएका छन् । यस अघि १७ वर्षे युवा निर्देशक जैरुले केही म्युजिक भिडियो तथा सर्ट डकुमेन्ट्री फिल्महरु निर्देशन गरिसकेका छन् । यस म्युजिक भिडियाको छयाङन रेडियो युनिटीको स्टुडीया र कार्यालयमा भएकाले अन्य कर्मचारी पनी समाबेश छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा