कात्तिक २२, कञ्चनपुर | एपी–१ र एस.टी.एस. बाट छिटै द अन्सु वर्मा सो आउने मोडलिङ्ग गर्दै आएका युवा अन्सराज वर्माले बताए । 

मंसिर महिना देखि शुरु गर्ने तयार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २२, कञ्चनपुर | एपी–१ र एस.टी.एस. बाट छिटै द अन्सु वर्मा सो आउने मोडलिङ्ग गर्दै आएका युवा अन्सराज वर्माले बताए । 

मंसिर महिना देखि शुरु गर्ने तयार"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एपी–१ र एस.टी.एस बाट छिटै द अन्सु वर्मा सो आउँदै

२०७४, २२ कार्तिक बुधबार १५:३२

कात्तिक २२, कञ्चनपुर | एपी–१ र एस.टी.एस. बाट छिटै द अन्सु वर्मा सो आउने मोडलिङ्ग गर्दै आएका युवा अन्सराज वर्माले बताए । 

मंसिर महिना देखि शुरु गर्ने तयारीमा रहेको उक्त सो भारतिय च्यानलहरुमा आउने कपिल विथ कमेडी जस्तै हुने तर त्यसको नकल नभै आफनै भाषा र संस्कृत परम्परामा आधारित हुने उनले बताए ।

मंसिर महिना देखि शुरु हुने उक्त सो हप्ताको दुई दिन शुक्रबार र शनिबार हुने छ । स्थानिय कलाकार लाई स्थान दिने उक्त सोमा राष्ट्रिय कलाकार लाई बोलाइने छ र उनिहरुको संर्घष र उनको जिवनको बारेमा दर्शक सामु ल्याउने उनले बताए । उक्त कार्यक्रमो छायाङकन धनगढी ओम पार्टी प्यालेसमा हुने बर्माले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा