असार, काठमाडौँ । म्युजीक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार, काठमाडौँ । म्युजीक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् ।

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पल शाहले धोका खाएपछि… (भिडियोसहित)

२०७३, १७ असार शुक्रबार १४:०४

असार, काठमाडौँ । म्युजीक भिडियोमा एक छत्र राज गरिरहेको मोडल पल शाहलाई अनु शाहले धोका दिएकी छिन् ।

वास्तविक जीवनमा नभई माधव कार्कीको स्वर रहेको हाँसी हाँसी बोलको गीतमा अनु शाहले पललाई धोका दिएकी हुन् । पल र अनु अभिनित उक्त गीतको भिडियो भर्खरै युट्युबमार्फत सार्वजनिक भएको छ ।

गीतमा दिनेश थपलीयाको शब्द रहेको छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । सरोज ओलीको निर्देशनमा तयार भएको म्युजीक भिडियोमा सुदिप बरालको सिनेमेट्रोग्राफि र रञ्जन न्यौपानेको सम्पादन छ । गीतले एक भन्दा बढी सम्बन्ध गाँस्दा आइपर्ने परिस्थीतिलाई चित्रण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह