केकीले सार्वजनिक गरिन् बिहेका तस्बिरहरु

Posted on: 21 Apr, 2022

वैशाख ८, काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् 

तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!