७ माघ २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्याईने

७ जेष्ठ २०८०, आईतवार ०२:५३

जेठ ७, सर्लाही । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्नुभयो ।  

नेपाल समाजवादी पार्टीका (नेसपा)का अध्यक्ष समेत रहनुभएको उहाँले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “वर्तमानसत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटि सच्याउने छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गर्ने पाण्डे रविविरुद्ध चुनाव लडेर रविकै समर्थक रित्तो गाग्री बोकेर पानी माग्दै हर्क साम्पाङ काठमाडौंमा एकीकृत समाजवादी ३२ लाख रुपैयाँ घाटामा,के के छन् मुख्य आम्दानीको स्रोत? धरौटीमा छुटेका रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्चमा रिट निवेदन दायर संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस विपीनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता स्वर्णलक्ष्मी सहकारी ठगीमा पूर्व डीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्ने आदेश यू–१९ महिला टी २० विश्वकप: स्कटल्याण्डसँग नेपाल एक विकेटले पराजित, सुपर सिक्समा पुग्ने अवसर गुम्यो अमेरिकामा फेरि खुल्यो टिकटक दिनेश त्रिपाठीमाथि कुटपिटको आरोपमा पक्राउ परेका ३ जना को हुन् ? तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर यू–१९ महिला टी२० विश्वकप: नेपाललाई तेस्रो सफलता चियाको पैसा तिर्ने विषयमा विवाद हुँदा खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या, पाँचजना पक्राउ यू-१९ महिला टी २० विश्वकप : स्कटल्याण्डलाई नेपालले दियो ७४ रनको लक्ष्य १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ अधिवक्ता त्रिपाठीमाथि कुटपिट: पक्राउ परिन् झापाकी सीतादेवी राई यु-१९ महिला टी-२० विश्वकप: स्कटल्याण्डविरुद्ध १० ओभरमा नेपालले जोड्यो ४३ रन बङ्गलादेशमा कुस्ती खेलाडी थिए सैफमाथि चक्कु हान्ने युवक यू-१९ विश्वकप : स्कटल्याण्डविरुद्ध नेपाल ब्याटिङमा, दुई खेलाडी परिवर्तन खो खो विश्वकपको उपविजेता नेपाली टोली आज स्वदेश फर्किंदै, राखेपले भव्य स्वागत गर्ने