माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि,"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिर्गाकलिन रहने दिमागसँग जोडिएका ओमिक्रोनका यी लक्षणहरु

६ माघ २०७८, बिहीबार ११:४२

माघ ६, काठमाडौँ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित भएपनि कसैलाई त केही लक्षण देखिएको छैन् । तर, यसले दिमागमा असर गर्ने शोधकर्ताहरु बताउँछन् । ओमिक्रोनको असरले मानिसहरुको काम गर्ने इच्छा नलाग्ने, एकाग्रतामा कमि, निन्द्रा खराब हुने र कुनै काम पनि राम्रोसँग गर्न मन नलाग्ने जस्ता समस्या देखिने शोधकर्ताहरुले दाबी गरेका छन् ।

अहिले ओमिक्रोनको लक्षण प्रत्येक व्यक्तिमा फरक–फरक देखिएका छन् । नयाँ अनुसन्धान अनुसार ओमिक्रोनको एक लक्षण केही महिनासम्म रहन्छ । यो कम हुनलाई वर्षौ लाग्ने बताइएको छ । यसको कारण व्यक्तिको काममा असर पर्ने देखिएको छ । शोधकर्ताहरुले ‘ब्रेन फाँग’बाट यो लक्षणको पहिचान गरेका हुन् । ब्रेन फाँगको असर चेतनामा पर्छ । यो अध्ययन अक्सफोर्ड युनिभर्सिटीका शोधकर्ताले गरेका हुन्।

उनीहरुको अनुसार संक्रमित व्यक्तिहरुलाई कुनै लक्षण नदेखिएपनि ब्रेन फाँग देखिएको छ । संक्रमण भएका व्यक्ति ६ देखि ९ महिनापछि सामान्य स्थितिमा फर्किएको शोधकर्ताहरुले दाबी गरेका छन् । लामो समयसम्म संक्रमित हुने व्यक्तिलाई खोकी, मुटुको अनियमित धड्कन, मासंपेशी दुख्ने, अनिन्द्रा जस्ता लक्षणसँगै ब्रेन फाँग हुन सक्छ । ब्रेन फाँगले काम गर्ने इच्छा हराउछ भने एकाग्रतामा कमी, निन्द्रा नलाग्ने, कुनै पनि काम राम्रोसँग गर्न मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यो अनुसन्धान १३६ जनामा गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य