अर्जुन बराल/भदौ ३१, दक्षिण कोरिया । कोरियन बिशेष चार्ड छुसकमा कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाहगर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अर्जुन बराल/भदौ ३१, दक्षिण कोरिया । कोरियन बिशेष चार्ड छुसकमा कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाहगर"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घन्किने छ नेपथ्यको संगीतले कोरिया

३१ भाद्र २०७४, शनिबार १३:२९

अर्जुन बराल/भदौ ३१, दक्षिण कोरिया । कोरियन बिशेष चार्ड छुसकमा कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाहगर्ने हेतुले कास्की परिवार दक्षिण कोरियाले माछापुच्र्छे सांगीतिक सौगात भाग–३ नेपथ्य संगीत समुह अर्थात नेपथ्य ब्याण्ड लाईभ कन्र्सट सौलको ओलम्पिक पार्कको ओलम्पिक हलमा अक्टोबर ४ तारिखका दिन भब्यताका साथ सम्पन्न गर्ने बताएको छ ।

बिश्वका ख्यातीप्राप्त गायक एंवम संगीतकारले कन्र्सट दिएको ठाँउ बेलायतको ओटु एकेडेमी विक्सटनमा कन्र्सट गरेर नेपथ्य ब्याण्ड अन्तराष्ट्रियस्तरको साबित भएसँगै देश बिदेशमा समेत यसको चर्चा रहिरहन्छ ।

लोकभाकाका गीतलाई त्यसको मेलोडी नहटाई गाँउन सक्ने सामथ्र्य हुँने हुँदा नयाँपुस्ताले मनपराउँने पपशैलीमा गाउँन सक्ने यो समुहको मुख्य बिशेषता सँगै छेक्यो छेक्यो देउराली डाँडाँदेखि साः कर्णाली देखि हालसम्म नौ वटा एल्बम नेपथ्य ब्याण्डले बजारमा ल्याएको छ ।

जुन साच्चिकै चर्चा गर्न लाएकका छन् । अमृत गुरुङको स्वर, सुरज थापा किर्बोड, सुबिन शाक्य ब्यास, निखिल तुलाधर ड्रम्स, निरज गुरुङ्ग र हरि महर्जनको गीतारको धुन सहित गर्मागर्मी हुने नेपथ्य ब्याण्डको प्रस्तुती महत्वपूर्ण रहने हुँदा कोरियामा रहेका नेपालीहरुले यस कार्यक्रमको मज्जा लिन सक्ने छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह