समाज | काठमाडौँ - KTM


यी हुन् भूकम्पपीडितलाई राहतका लागि सरकारले गरेका १८ निर्णय

Posted on November 05, 2023 | views : 474 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | भूकम्पपीडितलाई राहतदिने विषयमा छलफल गर्न आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले १८ वटा निर्णयहरु गरेको छ। संवत् २०८० कार्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. संवत २०८० कार्तिक १७ राति ११:४७ मा जाजरकोट र रुकुमपश्चिम जिल्लामा (जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका

Read More

नेपाललाई सुपरओभरमा जितका लागि २२ रन चाहिने

Posted on November 05, 2023 | views : 332 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | नेपाललाई टी–२० विश्वकप छनोटको उपाधि जित्न एक ओभरमा २२ रन ल्याउनुपर्ने भएको छ ।

Read More

भूकम्पबाट ११ जिल्ला प्रभावित, १५७ को मृत्यु, २५६ घाइते

Posted on November 05, 2023 | views : 262 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा ११ जिल्ला प्रभावित भएका छन् । भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ ।  एघार जिल्लाहरू क्रमशः जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान भूकम्पबाट प्रभावित बनेक

Read More

एनआईसी एशिया बैकले भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग गर्ने

Posted on November 05, 2023 | views : 361 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | एनआईसी एशिया बैंकले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको छ । जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोष

Read More

गृहमन्त्री सहित चार मन्त्री पुगे भूकम्पले क्षतिग्रस्त क्षेत्र

Posted on November 05, 2023 | views : 322 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | भूकम्प पीडितहरूको अवस्था बुझ्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्री  मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधार मन्त्री  प्रकाश ज्वाला र ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत सहितको टोली प्रभावित क्षेत्र पुगेको छ। टोलीमा पूर्व मन्त्री  दिनानाथ शर्मा&

Read More

क्रिकेट हेर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरमा

Posted on November 05, 2023 | views : 368 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र ओमनबिचको टी–२० विश्वकप छनौट प्रतियोगिताको फाइनल खेल हेर्न कीर्तिपुर रङ्गशाला पुगेका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक सकेर प्रधानमन्त्री प्रचण्ड क्रिकेट हेर्न कीर्तिपुर पुगेका हुन् । नेपालल

Read More

जाजरकोट भूकम्प : प्रति मृतक २ लाखका दरले परिवारलाई राहत दिइने

Posted on November 05, 2023 | views : 335 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | सरकारले जाजरकोट भूकम्पबाट मृतकका परिवारलाई प्रतिमृतक दुई लाख रूपैयाँका दरले राहत उपलब्ध गराउने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भूकम्पमा परी निधन भएकाप्रति श्रद्धाञ्जलीसहित शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरेको सञ्चारमन्त्री रेखा शर

Read More

भूकम्पबाट घाइतेको नि:शुल्क उपचार गर्ने सरकारको निर्णय

Posted on November 05, 2023 | views : 415 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौं | सरकारले भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।  त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयार

Read More

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित राहतका पर्खाइमा

Posted on November 05, 2023 | views : 346 | काठमाडौँ - KTM

कार्तिक १९, सुर्खेत | जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर  ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा ती दुई जिल्ला शोकमा डुबेको हो  । एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाल

Read More

भूकम्प अपडेट :मृत्यु हुनेको संख्या १५७ जना, घाइतेको सङ्ख्या बढेर २५३ पुग्यो

Posted on November 05, 2023 | views : 329 | काठमाडौँ - KTM

कार्तिक १९, काठमाडौँ | भूकम्पमा परी घाइते हुनेहरूको सङ्ख्या बढेर २ सय ५३ पुगेको छ । घाइतेहरूमा जाजरकोटका १ सय १२ जना, रुकुम पश्चिमका १३२ जना, जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई दुई जना रहेका छन् ।  भूकम्पमा परी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोटका १०५ तथा रुकुम पश्

Read More

रुसी राष्ट्रपतिद्वारा नेपालमा गएको भुकम्प र धनजनको क्षेतीप्रति दुःख व्यक्त

Posted on November 04, 2023 | views : 584 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाण्डौ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जाजरकोट  भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आफ्ना नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई आज शोक सन्देश पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको राष्ट्रपत

Read More

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ जना घाइते

Posted on November 04, 2023 | views : 589 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । त्यस्तै रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अन

Read More

रुकुमबाट ७ घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

Posted on November 04, 2023 | views : 408 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | गएराति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत आज उनीहरुलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार रु

Read More

जाजरकोट र रुकुमपश्चिममा उद्धारका लागि ८५९ जना प्रहरी परिचालित

Posted on November 04, 2023 | views : 385 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोट र रुकुम पश्चिममा भूकम्पपीडितको उद्धारका लागि ८ सय ५९ जना प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३ सय २० जना खटिएका छन् । कर्णाली प्रदेश प्रहरी का

Read More

बुद्ध एयरले भूकम्प प्रभावितका लागि १ करोड सहयोग गर्ने

Posted on November 04, 2023 | views : 518 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | बुद्ध एयरले जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शुक्रबार राति गएको भूकम्पपछिको उद्धार, राहत, उपचार र पुर्स्थापनामा खर्च गर्ने गरी बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । बुद

Read More

नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा सीमसहित नि:शुल्क सेवा दिने

Posted on November 04, 2023 | views : 337 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | नेपाल टेलिकमले भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रका लागि पाँच दिनसम्म भ्वाइस कल र एसएमएस सेवा निःशुल्क दिने निर्णय गरेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी गराएका हुन् । उनले भूकम्प प्रभावित क्षेत्रमा

Read More

नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ : अमेरिकी दूतावास

Posted on November 04, 2023 | views : 407 | काठमाडौँ - KTM

कात्तिक १८, काठमाडौं | नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ । दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । दूतावासले सामाजिक सञ्जालमा लेखे ‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक

Read More

भूकम्प अपडेट: जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको सङ्ख्या १३६ पुग्यो

Posted on November 04, 2023 | views : 473 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १ सय ३६ जनाको मृत्यु भएको छ ।  जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या बढेर १ सय ३६ पुगेको हो । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृ

Read More

भूकम्पले तहसनहस जाजरकोट र रुकुमपश्चिम (तस्वीरहरू)

Posted on November 04, 2023 | views : 400 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् । गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट-१ रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युड गएको भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश

Read More

नेपाल एयरलाइन्सको जहाज मेडिकल टीमसहित भूकम्प प्रभावित क्षेत्रतर्फ उड्दै

Posted on November 04, 2023 | views : 425 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | भूकम्पबाट घाइते भएकाहरूको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज पनि परिचालन गरिएको छ ।  नेपाल एयरलाइन्सका प्रवक्ता रमेश कुमार पौडेलले घाइते भएकाहरूको उद्धारका लागि एयरलाइन्सको ९एन–एबीटी कलसाइनको १९ सिटर ट्विनअटर जहाज मेडिकल टिमसहित रुकुमको चौरजहारी विमानस्थल पठाउन लागेको ज

Read More

यस्तो छ रुकुम पश्चिममा हालसम्म मृत्यु तथा घाइते भएकाहरुको नामावली

Posted on November 04, 2023 | views : 642 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा दर्जनौँको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा मानिसहरू घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको हो ।  मृत्यु हुनेमध्ये नाम खुले

Read More

भूकम्प अपडेट: हलसम्म जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु

Posted on November 04, 2023 | views : 1041 | काठमाडौँ - KTM

कार्तिक १८, काठमाडौँ | जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताए ।  भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिर

Read More

सुन तस्करीका नाइके दावा छिरिङको नेपाली नागरिकता रद्द

Posted on November 03, 2023 | views : 538 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | सवारीसाधनका पाटपुर्जामा लुकाएर सुन तस्करी गर्ने चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङको नेपाली नागरिकता सरकारले रद्द गरेको छ। उनले झुटा विवरण पेस गरी निमा तामाङको नाममा काभ्रेपलाञ्चोक जिल्लाबाट नेपाली नागरिकता लिएका थिए।  बिहीबारको मन्त्रिपरिषद्को बैठकले उनको नागरिकता

Read More

भारतमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार सुर्खेतका एकै परिवारका ५ जनाको मृत्यु

Posted on November 03, 2023 | views : 910 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | शुक्रबार भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुकामा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँचजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चौकुने गाउँपालिका-७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका

Read More

इलाम २ मा उपचुनाव- एमालेमा सुहाङको सक्रियता बढ्यो, कुन दलबाट को को छन् दाबेदार ?

Posted on November 03, 2023 | views : 505 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २७ गते निधन भएसँगै इलाम २ मा प्रतिनिधिसभा सदस्य खाली भएको छ । प्रतिनिधिसभा सदस्यमा विजयी नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । प्रति

Read More

जर्मनीद्वारा हमासका गतिविधिमाथि पूर्ण प्रतिबन्ध लगाउने घोषणा

Posted on November 03, 2023 | views : 476 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | जर्मनीले हमासका गतिविधिमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्मनीले इजराइलविरोधि गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टिन समर्थक समूलाई विघटन गर्न आदेश दिएको पनि अल जजिराले बताएको छ । जर्मनीका गृहमन्त्री न्यान्सी फेसरले बिहीबार हमास वा

Read More

प्लेयर अफ द म्याच बने आसिफ शेख, अरुले के- के जिते ?

Posted on November 03, 2023 | views : 1033 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । उनले धैर्यतापूर्वक ब्याटिङ गर्दै ५१ बलमा ६४ रन बनाएका थिए । म्याचपछि प्रदान गरिएका सबै पुरस्कारहरु नेपाली टिमले कब्जा गर्‍यो । बेस्ट डेलिभरीको अवार्ड सन्दीप लामिछानेलाई र बेस्

Read More

तस्वीरमा नेपालको जित

Posted on November 03, 2023 | views : 427 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | यूएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको छ। मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो। नेपालको खेल हेर्न दर्शकको घुइँचो लागेको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले घरमै बसेर खेल हेर्न आग्रह गरेक

Read More