समाज | काठमाडौँ - KTM


विराट हेल्थ कलेजकी छात्रामाथि सामूहिक बलात्कार प्रकरणमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर

Posted on November 03, 2023 | views : 731 | काठमाडौँ - KTM

कार्तिक १७, मोरङ | कराँतेका दुई प्रशिक्षक सामुहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङले कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो।  जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले उनीहरुला

Read More

मुगु हत्याकाण्ड: अनुसन्धान गर्न प्रदेश प्रहरीले माग्यो सीआईबीको सहयोग

Posted on November 03, 2023 | views : 420 | काठमाडौँ - KTM

कार्तिक १७, मुगु | मुगुको छाँयानाथ रारा नगरपालिकामा एकै परिवारका ४ जनाको हत्या भएको घटना अझै पत्ता लागेको छैन । कार्तिक १० मा छाँयानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा र ३ जना छोराछोरी मृत भेटिएका हुन् । हत्या अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले केन्द्रीय अनुसन

Read More

विमानस्थलमै हात हालाहाल गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित

Posted on November 03, 2023 | views : 812 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढा

Read More

रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाइ कार्तिक २३ गते हुने

Posted on November 03, 2023 | views : 568 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौं | सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ । सर्वोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कार्तिक २३ गते अन्तिम सुनवाई हुँदैछ । सरका

Read More

भोलि काठमाडौँका यी क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने

Posted on November 03, 2023 | views : 371 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरण शनिबार काठमाडौँका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।  प्राधिकरणले स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत  गर्नुपर्ने भएकोले विद्युत् आपूर्ति बन्द गर्नुपरेको जनाएको छ ।  सिंहदरबारस्थित के ३ सबस्टेसनबा

Read More

मौसम: यी क्षेत्रमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना

Posted on November 03, 2023 | views : 374 | काठमाडौँ - KTM

कार्तिक १७, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्

Read More

टी-२० विश्वकप छनोटको सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वी बहराइन

Posted on November 02, 2023 | views : 425 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | टी–२० विश्वकप छनोटको सेमिफाइनलमा ओमानले बहराइनलाई प्रतिद्वन्द्वी पाएको छ । समूह बी अन्तर्गतको खेलमा कुवेतसँग ४ विकेटले पराजित भए पनि बहराइन रनरेटका आधारमा अघि रहँदै सेमिफाइनलमा पुगेको हो । बहराइनकै बराबर २ अंक भए पनि हङकङ र कुवेत रनरेटमा पछि परेर सेमिफाइनलमा पुग्न सकेनन् । यो

Read More

सर्वोच्चको परमादेश लगत्तै रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण

Posted on November 02, 2023 | views : 540 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।  संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर

Read More

रिगल अब कति समय बस्नुपर्छ जेल?

Posted on November 02, 2023 | views : 645 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | सर्वोच्च अदालतले नेपालगञ्जका चेतन मानन्धरको हत्यारा योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर गरेको छ । बिहीबार ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो ।  ‘प्रत्यर्थीमध्येका रिगल ढकाललाई क

Read More

अदालतको आदेशपछि प्रहरी भन्छ – रिगललाई खोज्दैछौं

Posted on November 02, 2023 | views : 567 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | नेसर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो । अदालतको आदेशसँगै प्रहरीले ढकाललाई ‘तत्काल पक्राउ गरेर बुझाउने’ बताएको छ । केन्द्रीय प्र

Read More

सर्वोच्चको फैसला सुनेपछि भक्कानिएर रोइन् भारती

Posted on November 02, 2023 | views : 550 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती शेर्पा भावविव्हल बनेकी छन् । फैसला सुनेलगत्तै उनी भक्कानिदै तल झरेकी थिइन् । डाँको छोडेर रोएकी उनलाई केही साथीले सम्हालेका छन् । न्याय माग्दै महिनौंदेखि काठमाडौं बसिरहेकी उनले मुद्दा जितेपछि सर्वोच्च

Read More

बारामा महिला मृत फेला, हत्याको आशंका

Posted on November 02, 2023 | views : 435 | काठमाडौँ - KTM

कार्तिक १६, बारा | बारामा एक महिलाको शव भेटिएको छ। जितपुरसिमरा उपमहानगरपालिका- ६ मा महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको टोली घटनास्थलमा पुगेको थियो। महिलाको

Read More

जुवाखालबाट पक्राउ परेका चक्र बमसहितका कलाकार धरौटीमा छुटे

Posted on November 02, 2023 | views : 438 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | जुवाखालबाट पक्राउ परेका चक्र बमसहितको कलाकार धरौटीमा रिहा भएका छन्। कात्तिक ११ गते राति पक्राउ परेका बमसहितका ९ कलाकार बुधबार धरौटीमा रिहा भएका हुन्।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएसँगै छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प

Read More

श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाउने दुई जना पक्राउ

Posted on November 02, 2023 | views : 1136 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | श्रम स्वीकृति लगायत नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय अजित फेवाली र २१ वर्षीय विपिन ढकाल रहेका छन् । भिजिट भिसामा विदेश जानका लागेका व्यक्तिहरू शङ्कास्पद रहेको भन्दै गत कार्तिक १२ गते त्रिभ

Read More

नेपालले आठौँ विकेट गुमायो

Posted on November 02, 2023 | views : 443 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा ओमानले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्ना आठौँ  विकेट गुमाएको छ । आठौँ  विकेटका रुपमा सन्दीप लामिछाने पेभेलियन फर्किए । नेपालले १५.४ ओभरमा सात विकेट गुमाएर ८५ रन ब

Read More

पहाडी भूभागमा हल्का वर्षा र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना

Posted on November 02, 2023 | views : 348 | काठमाडौँ - KTM

कार्तिक १६, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित ह

Read More

सावित्रा सुवेदीको अभिव्यक्ति पछि साइबर ब्युरो जाने तयारीमा सन्दीप लामिछाने

Posted on November 01, 2023 | views : 1807 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारी गरेका छन्। काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दाको फाइनल सुनुवाइको प्रतीक्षामा रहँदा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्ने अभिव्यक्तिपछि उजुरी गर्ने तयारी गरेका हुन्। बिकी

Read More

एकै महिनामा नेपाल भित्रिए १ लाख १७ हजार पर्यटक, कुन देशबाट कति आए ?

Posted on November 01, 2023 | views : 555 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार नेपाल घुम्न आउने पर्यटकहरुको संख्यामा किर्तिमान कायम भएको हो । बोर्डका अनुसार अक्टोबर महिनामै १ लाख १७ हजार पर्यटक भित्रिएका छन् । यसमध्ये सबैभन्दा धेरै छिमेकी भारतबाट १८ हजार ४८० जना पर

Read More

नोबेल मेडिकल कलेजद्वारा विश्वकपमा छनोट भए १५ लाख र फाइनलसमेत जिते २० लाख रकम दिने घोषणा

Posted on November 01, 2023 | views : 560 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | पछिल्लो समय उत्कृष्ट लयमा देखिएको नेपाली क्रिकेट टोलीको हौसला बढाउनका लागि विभिन्न संघसंस्थाबाट पुरस्‍कार प्रदान गर्ने होड बढ्दो छ। एसिया कपबाट अर्ना बियरले नेपाली खेलाडीहरुलाई पुरस्कार राशी प्रदान गर्न थालेको थियो। विश्वकप छनोटसम्म आइपुग्दा अन्य संस्थाहरुसमेत थपिँदै जान थालेक

Read More

काठमाडौंको गोठाटारमा गोली चल्यो, ब्राउन सुगर र पेस्तोलसहित २ जना पक्राउ

Posted on November 01, 2023 | views : 730 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | काठमाडौंको गोठाटारमा गोली चलेको छ । प्रहरीले गोली प्रहार गरी एक भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट २ सय ग्राम ब्राउन सुगर र एउटा पेस्तोल बरामद भएको बुझिएको छ । प्रहरीले चलाएको एक राउन्ड गोली लागेर भारतीय नागरिक घाइते भएका छन्। उनलाई अस्पताल लगिएको छ। ल

Read More

‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

Posted on November 01, 2023 | views : 489 | काठमाडौँ - KTM

कार्तिक १५, जनकपुरधाम | ‘रिल’ मा एक दिनका लागि मन्त्रीरमुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन । तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्न

Read More

भक्तपुरमा आफ्नै घरको छतको भर्‍याङबाट लडेर एक वृद्धाको मृत्यु

Posted on November 01, 2023 | views : 632 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | भक्तपुरमा घरको छतबाट ओर्लिने क्रममा भर्‍याङबाट लडेर एक वृद्धाको ज्यान गएको छ । भक्तपुर नगरपालिका-१०, भत्केपाटी बस्ने ६६ वर्षीय रत्नमाया दुवालको आफ्नै साढे दुई तले घरको छतको भर्‍याङबाट लडेर घाइते भएकोमा उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो ।  भर्‍याङबाट ओर्लिनेक्रममा

Read More

गुटेरेसको सुरक्षामा अन्नपूर्ण बेसक्याम्प पुगेका असईको लेक लागेर मृत्यु

Posted on November 01, 2023 | views : 498 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । प्रहरी सहायक निरीक्षक ढुंगाना गुटरेसको सुरक्षाका लागि १२ कात्तिकमा हेलिकप्टरमा अन्नपूर्ण आधार शिविरमा पुगेका

Read More

घट्यो डिजेल र मट्टीतेलको मूल्य

Posted on November 01, 2023 | views : 504 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाएको हो। घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ। अब डिजेल र मट्टीतेल प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ। यस्तै, भारतीय आयल कर्पोरेश

Read More

स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँसहित भारतीय युवक पक्राउ

Posted on November 01, 2023 | views : 502 | काठमाडौँ - KTM

कार्तिक १५, सिरहा | सिरहा प्रहरीले स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुबनी ग्राम पञ्चायत सुगापट्टी- ११ बस्ने २९ वर्षीय सन्तोषकुमार महत्तो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मंगलबार साँझ सखुवानान्कारकट्टी ग

Read More

युट्युबमा रिलिज भयो 'कबड्डी ४'

Posted on November 01, 2023 | views : 524 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखेको फिल्म 'कबड्डी ४' युट्युबमा रिलिज भएको छ। मंगलबार निर्माण कम्पनी बाँसुरी फिल्म्सले आफ्नो युट्युब च्यानलमार्फत फिल्म रिलिज गरेको हो। यो फिल्म हलमा जेठ १३ गतेदेखि प्रदर्शन भएको थियो। फिल्मले सफलताका साथ हलमा ५१ औं दिन मनाएको थिय

Read More

तोलामा १ हजार रुपैयाँले घट्दै लगातार तेस्रो दिन पनि सस्तियो सुनको भाउ

Posted on November 01, 2023 | views : 614 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य घटेर कारोबारमा आएको छ । यससँगै, सुनको मूल्य आज लगातार तेस्रो दिन घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मू

Read More

इजरायलसँग कूटनीतिक सम्बन्ध तोड्ने बोलिभियाको निर्णय

Posted on November 01, 2023 | views : 344 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । गाजा क्षेत्रमा इजरायलले गरेको हमलाको विरोध गर्दै बोलिभियाले उक्त घोषणा गरेको बीबीसीले जनाएको छ । बोलिभियाका उपविदेशमन्त्री फ्रेडी ममानीले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘गाजापट्टीमा भइरहेको आक्राम

Read More