समाज | काठमाडौँ - KTM


फोटो खिच्ने क्रममा चिप्लिएर भारतीय पर्यटकको मृत्यु

Posted on November 07, 2023 | views : 591 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | नेपाल घुम्न आएकी एक भारतीय पर्यटकको फोटो खिच्ने क्रममा चिप्लिएर ड्याममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश मगहर काजीपुर घर भएकी २० वर्षीया शाहिस्ता प्रबिन रहेकी छन् । फोटो खिच्ने क्रममा चिप्लिएर पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्याममा डुबेर घा

Read More

वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा पटक–पटक समस्या, मर्कामा सेवाग्राही

Posted on November 07, 2023 | views : 542 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ |  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअतर्गत वैदेशिक रोजगार विभागको प्रणाली बलियो नहुँदा अनलाइनबाट प्रदान भइरहेका सेवामा समस्या आइरहेको पाइएको छ ।विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले प्रणालीमा समस्या आउने गरेको स्वीकारेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट श्र

Read More

जाजरकोटपछि बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Posted on November 07, 2023 | views : 1122 | काठमाडौँ - KTM

कार्तिक २१, बाजुरा | बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।  गत शुक्रबारको शक्तिशाली भूकम्पपछि जाजरकोटमा निरन्तर भूकम्प गइरहेको बेला बाजुरा केन्द्रबिन्दु भएर पनि भूकम

Read More

भूकम्प पीडित राहतका लागि आईएमई ग्रुपले प्रधानमन्त्रीलाई बुझायो डेढ करोडको चेक

Posted on November 07, 2023 | views : 660 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाख रुपैयाँको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका छन् । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैं

Read More

प्रहरीकै मिलेमतोमा लुटपाट, तीन प्रहरीसहित पाँचविरुद्ध डकैती मुद्दा दायर

Posted on November 07, 2023 | views : 615 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | प्रहरीकै मिलेमतोमा काठमाडौंमा लुटपाट भएको छ। लुटपाटमा संलग्न तीन प्रहरीसहित पाँचजनालाई पक्राउ गरी डाँका चोरी मुद्दा दायर भएको छ। लुटपाटमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल पक्राउ परेका हुन्। उनीहरू प्रहरी वृत्त मह

Read More

पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित, आकस्मिक बाहेकका सेवा ठप्प

Posted on November 07, 2023 | views : 555 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् । गलत औषधिका कारण बिरामीको मृत्यु भएको आफन्तहरूले कुटपिट गरेको भन्दै उनीहरूले आकस्मिक बाहेकका सेवाहरू ठप्प गरेका हुन् । १८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न व्यक्तिबाट कुट

Read More

राजेन्द्र लिङ्देन केपी ओलीको असल धर्मपुत्र हुन्, तीनले राजतन्त्र ल्याउँदैनन्: दुर्गा प्रसाईँ

Posted on November 07, 2023 | views : 572 | काठमाडौँ - KTM

कार्तिक २१, काठमाडौँ | मेडिकल व्यवसायीबाट राजनीतिकर्मी हुँदै पछिल्लो समय गणतन्त्र विरोधी अभियन्ता बनेका दुर्गा प्रसाईँले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राजावादी नभएर केपी शर्मा ओलीको धर्मपुत्र भएको आरोप लगाएका छन् । वृहत् नागरिक मुक्ति आन्दोलनको घोषणा गर्दै प्रसाईँले राजा ल्याउने कुरा गर्ने लिङ्द

Read More

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

Posted on November 07, 2023 | views : 338 | काठमाडौँ - KTM

कात्तिक २१, काठमाडौं | नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ । कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । कोषको कार्यकारी निर्देशक छनोट तथा सिफ

Read More

विदेश पठाउन नक्कली कागजात प्रकरण : फेरि समातिए छुट्टाछुट्टै कन्सल्टेन्सीका चार सञ्चालक

Posted on November 06, 2023 | views : 893 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | नक्कली कागजात प्रकरणमा फेरि छुट्टाछुट्टै कन्सल्टेन्सीका चार सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली कागजात बनाएर भिजिट भिषामा विदेश पठाउने गिरोहका चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबानेश्वरका ए.सि.ई. कन्सल्टेन्सीका सञ्चालक ३७ वर्

Read More

लाजिम्पाटमा कल सेन्टरमार्फत अनलाइन बेटिङ गराएको आरोपमा भारतीयसहित २ जना पक्राउ

Posted on November 06, 2023 | views : 479 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | काठमाडौंको लाजिम्पाटस्थित एक कल सेन्टरबाट अनलाइन बेटिङ गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ४२ वर्षीय गौरव देसाई र काठमाडौं महानगरपालिका–३ का ४७ वर्षीय राजिव शर्मा पान्डे रहेका छन् । प्रहरीले २९ थान डेस्कटप कम्प्युटर र एउटा ल्य

Read More

डेढ वर्षदेखि कुवेत अस्पतालमा अलपत्र प्यूठानकी तुलसा जीसीको उद्धार

Posted on November 06, 2023 | views : 487 | काठमाडौँ - KTM

कार्तिक २०,  रूपन्देही । डेढ वर्षदेखि कुवेतको अस्पतालमा अलपत्र प्यूठान झिमरुक गाउँपालिका ५ ओखरकोटकी ४७ वर्षीया तुलसा जीसीको सरकारले उद्धार गर्ने भएको छ । वैदेशिक रोजगारीमा गएकी तुलसा बिरामी भएपछि कुवेतको आदान अस्पतालमा पैसा तिर्न नसकेर अलपत्र परेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Read More

राजश्व हिनामिनामा पर्साका तत्कालीन ५ मालपोत अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on November 06, 2023 | views : 538 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | जग्गा किनबेचबाट उठेको राजस्व हिनामिना गरेको अभियोगमा पर्सा मालपोतका तत्कालीन ५ अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियारद्वारा विशेष अदालतमा दायर मुद्दामा राजस्व हिनामिनामा संलग्न आरोप लागेका एक नायव सुब्बाको भने मृत्यु भइसकेकाले ४ छोराले मुद्दा खेप्न

Read More

राष्ट्रपतिको युरोप भ्रमण स्थगित

Posted on November 06, 2023 | views : 477 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ |  राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए । २२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाल

Read More

क्रिकेट खेल्दा वीरगञ्जका मेयर सिंहको हात भाँचियो, उपचारका लागि काठमाडौँमा

Posted on November 06, 2023 | views : 553 | काठमाडौँ - KTM

कार्तिक २०, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह क्रिकेट खेल्दा घाइते भएका छन् ।  महानगरमा भएको मैत्रिपूर्ण प्रतियोगितामा मैदानमा लडेका उनको हात भाँचिएको छ । नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रबीच शनिबार मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो । मेयर सिंह सामुदायिक सेवा केन्द

Read More

खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्रीका लागि दिइने, प्रति केजी ११५ मा बेच्नुपर्ने

Posted on November 06, 2023 | views : 512 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | चाडबाडको मौका छोपी व्यापारीले बजारमा चिनीको कृतिम अभाव गरिरहेको बेला साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै उक्त व्यवस्था मिलाएको प्रधानमन्त्रीको सचि

Read More

भाटभटेनीका सञ्चालक गुरुङद्वारा भूकम्पपीडितलाई १ करोड ११ लाख सहयोग

Posted on November 06, 2023 | views : 575 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि १ करोड ११ लाख रुपौयाँ रकम सहयोग गरेका छन्। शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितहरूलाई व्यवसायी गुरुङले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका हुन्। उनले प्रधान

Read More

विश्वकपमा खराब प्रदर्शनबीच खेलकुद मन्त्रीले गरे श्रीलंकन क्रिकेट बोर्ड निलम्बन

Posted on November 06, 2023 | views : 453 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | श्रीलंकाका खेलकुद मन्त्री रोसन रानासिंघेले त्यहाँको राष्ट्रिय क्रिकेट बोर्ड निलम्बन गरेका छन् । भ्रष्ट्राचार र अनियमितताको आरोप लगाउँदै रानासिंघेले अर्जुन रानातुंगाको संयोजकत्वमा तदर्थ समिति बनाएका छन्। रानासिंघेले त्यसअघि बोर्ड पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका थिए । गत व

Read More

श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने विक पक्राउ

Posted on November 06, 2023 | views : 577 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए। कसैलाई जानकारी नदिई श्रीमती बेपत्ता भएको उनको हुलिया निवेदन थियो। प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा केही पत्ता लगाउन सकेन। करि

Read More

अन्य पार्टीका १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको दाबी- नेपाल चीन जानुअघि सचिवालय बैठक जारी

Posted on November 06, 2023 | views : 376 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक जारी छ। बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ।   जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पा

Read More

भूकम्प पीडितहरुलाई एमाले बागमती प्रदेश संसदीय दलले ५ लाख सहयोग दिने

Posted on November 06, 2023 | views : 385 | काठमाडौँ - KTM

कार्तिक २०, हेटौडा | एमाले बागमती प्रदेशको संसदीय दलले जाजरकोट भूकम्प पीडितहरुका लागि सहयोग रकम उपलब्ध गराउने भएको छ । भूकम्पमा परि जनधन गुमाएका जाजरकोट र रुकुम पश्चिमका नागरिकको पुनःस्थापनाका लागि ५ लाख ७० हजार उपलब्ध गराउँने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।  एमाले

Read More

यस्तो रहनेछ आजको मौसम

Posted on November 06, 2023 | views : 447 | काठमाडौँ - KTM

कार्तिक २०, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।  देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भा

Read More

रोमानियामा अस्ताए तेह्रथुमका पर्शुराम गिरि

Posted on November 05, 2023 | views : 1558 | काठमाडौँ - KTM

कत्तिक १९, काठमाडौँ । रोमनिया रोजगारमा पुगेका तेह्रथुमका ३२ बर्षिय पर्शुराम गिरिको दुर्घटनामा परि निधन भएको छ ।  करिब डेढ बर्षअघि रोमानिया पुगेका गिरिको भदौ ३० गते बिहान सनिबार डिउटी गरिरहेको अवस्थामा बिपरित दिशाबाट आएको कारले ठक्कर दिएको थियो । घाइते अवस्थामा रहेका गिरिलाई तत्कालनै हस्पिटल लग

Read More

राप्ती नदीमा एकजनाको शव फेला

Posted on November 05, 2023 | views : 454 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | दाङमा राप्ती नदीले बगाएको अवस्थामा एक जनाको शव फेला परेको छ। गढवाको मानपुर निवासी ५८ वर्षीय विरे कामीको शव राप्ती नदीमा फेला परेको हो। लमही नगरपालिका वडा नम्बर ७ हसनापुर घाटमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। नदीमा नुहाउँदै गरेका स्थानीयले शव देखेपछि प

Read More

जाजरकोटमा आज दिउँसो ४ बजेसम्म ३४९ परकम्प

Posted on November 05, 2023 | views : 716 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | शुक्रबार राती जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको छ। राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले आज दिउँसो ४: १० बजेसम्म लामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको ३४९ परकम्प गएको जानकारी दिएको हो। केन्द्रका अनुसार त्यसमध्ये आज दिउँसो २ बजेर २४ मिने

Read More

मेनुकाको प्रस्तुतिपछि महेश भावविह्वल देखिए महेश भट्ट

Posted on November 05, 2023 | views : 498 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | इन्डियन आइडलमा नेपाली गायिका मेनुका पौडेलको दमदार प्रस्तुतिको गति रोकिएको छैन । शनिबार बेलुका उनको प्रस्तुतिमा बलिउड निर्देशक महेश भट्टले पनि आफूलाई सम्हाल्न सकेनन् । प्रस्तुतिपछि महेश भावविह्वल देखिए । पछिल्लो एपिसोडमा मेनुकाले भट्टकै निर्देशन रहेको सन् १९९८ को चर्चित फिल्म ‘

Read More

बरालसँगको विवाह-सम्झौता कुनै कानूनी डकुमेन्ट होईन, मेरो विवाह गर्ने योजना छैन: एआईजी चन्द

Posted on November 05, 2023 | views : 1524 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | पछिल्लो समय सामाजिक अभियन्ता तारा बराल चर्चामा छिन् । उनी नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दसँगको सम्बन्धको कारण चर्चामा छिन् । उनीहरुबीचको सम्बन्धको रहस्य हालै सार्वजनिक भएको एक कागजी सम्झौताले उजागर गरेको थियो । सार्वजनिक भएको उक्त लिखित सहमतिअनुसार उनीहरुबीच विवाह गर्

Read More

विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीको छापा, ९ जना पक्राउ

Posted on November 05, 2023 | views : 563 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | विदेश पठाउन  फर्जी कागजात बनाउने गिरोहको दुई वटा कारखानामा प्रहरीले छापा मारेको छ ।  टोखा र स्वयम्भूमा सञ्चालित कारखानामा छापा मारिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । नक्कली कागजात बनाउने काममा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेर सार

Read More

साङ्गीतिक कार्यक्रमका अमेरिका पुगेका गायक हर्कुलस बस्नेत न्युयोर्कबाट सम्पर्कविहीन

Posted on November 05, 2023 | views : 449 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | साङ्गीतिक कार्यक्रममा अमेरिका पुगेका गायक हर्कुलस बस्नेत अमेरिकाको न्युयोर्कबाट सम्पर्कविहीन भएका छन् । साङ्गीतिक कार्यक्रमका लागि पहिलोपटक अमेरिका पुगेका गायक हर्कुलस बस्नेत न्युयोर्कको कार्यक्रममा सहभागी अगाडि नै फरार भएको अमेरिकाबाट सञ्चालित मिडिया मकैहाउस न्युज डटकमले जनाए

Read More