१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नाबालिकालाई अनलाइनमा अश्लिल क्रियाकलाप गर्न लगाएर हैरानी दिने व्यक्ति दुबईबाट पक्राउ

४ पुष २०८०, बुधबार ११:३२

पुष ४, काठमाडौँ | नाबालिकालाई दुव्र्यवहार गरेको आरोपमा एक व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको छ। पक्राउ पर्नेमा प्यूठानको सरुमानी गाउँपालिका–१ घर भएका ३३ वर्षीय सगीर अहमद छन्।

रेड नोटिस जारी भएका अहमदलाई इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ गरिएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए। सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा बालबालिकाई अश्लिल क्रियाकलाप गर्न लगाएर दु:ख हैरानी दिने गरेको उजुरी परेपछि साइबर ब्यूरोको टोलीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो।

सो क्रममा उनी विदेश रहेको खुलेपछि नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत् रेड नोटिसका लागि आग्रह गरिएपछि रेड नोटिस जारी भएको थियो। त्यसपछि आज बुधबार दुबई प्रहरीले अहमदलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार