समाज | काठमाडौँ - KTM


यी स्थानमा आंशिक बदलीसहित हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 421 | काठमाडौँ - KTM

कार्तिक १५, काठमाडौँ | मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। उक्त वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भा

Read More

पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on November 01, 2023 | views : 6914 | काठमाडौँ - KTM

कात्तिक १५, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ  । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्ष र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले देशभर आंशिक बदली देखि मौसम सामान

Read More

माफी पाएर छुटेका व्यक्ती अपहरणको धम्की दिँदै २५ लाख रुपैयाँ मागेको आरोपमा पक्राउ

Posted on October 31, 2023 | views : 603 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | गत गणतन्त्र दिवसमा अवसरमा ५० प्रतिशत कैद छुट पाएर जेलमुक्त भएका व्यक्ती फेरी पक्राउ परेका छन्। चितवन प्रहरीले मकवानपुरको हेटौँडा स्थायी घर भई भरतपुर महानगरपालिका-९ बस्ने ५५ वर्षीय रामचन्द्र थापालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार थापाले अपरिचित नम्बरबाट फोन गर्दै कात्तिक ७ ग

Read More

नक्कली सर्टिफिकेट बनाएको आरोपमा एक जना पक्राउ

Posted on October 31, 2023 | views : 553 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | कक्षा १२ को नक्कली सर्टिफिकेटहरू बनाएको आरोपमा ग्राफिक डिजाइनिङ एण्ड प्रिन्टिङ सर्भिसका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ का २३ वर्षीय साइरस विसंखे रहेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू श

Read More

भारतले प्याज निर्यातमा न्यूनतम मूल्य तोक्यो

Posted on October 31, 2023 | views : 460 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | भारत सरकारले स्थानीय बजारमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याज निर्यातमा प्रतिटन ८ सय अमेरिकी डलरको न्यूनतम निर्यात मूल्य तोकेको छ। स्वदेशी बजारमा प्याजको उपलब्धता कायम राख्न यो कदम चालिएको हो। यो नियम आईतवारदेखि पुस ३१ गतेसम्म लागू हुने संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्व

Read More

गाजाका नागरिकहरुको जीवन रक्षाका लागि संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र

Posted on October 31, 2023 | views : 373 | काठमाडौँ - KTM

कात्तिक १४, काठमाडौँ । गाजाका नागरिकहरुको जीवन रक्षाका लागि संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार समाजले गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै राष्ट्रसंघलाई ध्यानाकर्षणप

Read More

जाँडरक्सी खाएर महिलालाई दुर्व्यवहार गरेपछि डीएसपी भट्टराईमाथि छानबिन

Posted on October 31, 2023 | views : 418 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि छानबिन थ

Read More

लामो समयदेखि बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरणले काटिदियो केन्द्रीय कारागारको बिजुली

Posted on October 31, 2023 | views : 425 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार, सुन्धाराको विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले विजुलीको लाइन काटिदिएका हुन् । कारागारका सूचना अधिकारी मित्रलाल लुइँटेलका अनुसार, कारागारजस्तो संवेदनशील ठाउँ विज

Read More

भारतीय युवकले विद्यालयमै आएर कुटेका थिए पूर्वप्रेमिकालाई, सर्राफले निकालेका थिए जागिरबाट

Posted on October 31, 2023 | views : 897 | काठमाडौँ - KTM

कार्तिक १४, बारा | बाराको कलैयाकी सृष्टी महतो (नाम परिवर्तन) आफ्नै मामाका छोरा मनोज गुप्ता (भारतीय नागरिक) सँग गहिरो प्रेम सम्बन्धमा थिइन् । तर, सृष्टीले जब कलैयास्थित बालएकता माविमा लेखापालको जागिर पाइन्, त्यसपछि मनोजसँग टाढिइन् उनी । सोही विद्यालयका सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफसँग सृष्टीको

Read More

राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा, प्रधानमन्त्रीले गरे स्वागत

Posted on October 31, 2023 | views : 383 | काठमाडौँ - KTM

कार्तिक १४, रुपन्देही । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई लुम्बिनीमा स्वागत गरेका हुन् । हेलिकप्टरबाट आएका उनी शान्तिदीपबाट पैदल मायादेवी मन्दिर पुगेर दर्शन गर्ने कार्यक्रम छ । पूर्वनिर्धारित समयभन्दा २

Read More

प्रधानाध्यापक सर्राफको हत्या प्रेमिकाको ब्वाइफ्रेन्डले गरेको खुलासा, प्रेमिका सहित ३ जना पक्राउ

Posted on October 31, 2023 | views : 769 | काठमाडौँ - KTM

कार्तिक १४, दाङ | बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रधानाध्यापक रूपेश सर्राफको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रधानाध्यापक सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् । बारा प्रहरी प्र

Read More

ट्राफिक कारबाही तीव्र, २४ घण्टामा १५ सय चालक कारबाहीमा

Posted on October 31, 2023 | views : 316 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ । नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा विशेष प्रहरी टोली नै परिचालन

Read More

आज देशका यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

Posted on October 31, 2023 | views : 364 | काठमाडौँ - KTM

कार्तिक १४, काठमाडौँ | मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाअनुसार अबको केही दिन देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

Read More

इजरायलबाट छिटो लास ल्याइदिन पदम र राजनका परिवारको माग

Posted on October 30, 2023 | views : 568 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका डोटीका दुई युवा विद्यार्थीहरुको शव सनाखत भएसँगै छिटो नेपाल ल्याइदिन परिवारजनले माग गरेका छन् । इजरायलस्थित नेपाली दूतावासले डोटी आदर्श गाउँपालिका- ५ का पदम थापा र शिखर नगरपालिका- ६ का राजन फुलाराको शव पहिचान भएको पुष्

Read More

हङकङले १६ रनले हरायो कुवेतलाई

Posted on October 30, 2023 | views : 487 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | टी—२० विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन सोमबार सम्पन्न चौथो खेलमा हङ्कङले कुवेतलाई १६ रनले पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लि

Read More

मानव तस्करीको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका प्रहरी पक्राउ

Posted on October 30, 2023 | views : 1167 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | मानव तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना प्रहरी पक्राउ परेका छन्।  पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ रहेका प्रहरीले जनाएको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको

Read More

सार्वजनिक स्थानमा आगो बाल्दा महानगरले तिरायो जरिवाना

Posted on October 30, 2023 | views : 465 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा आगो बाल्ने संस्थालाई जरिवाना तिराएको छ । बल्खुमा रहेको ग्रीनभ्याली सहकारीलाई महानगरले ५ हजार रुपैयाँ जरिवाना गराएको हो । सार्वजनिक स्थानमा आगो बाल्दा ५ हजार जरिवाना र सचेत गराई पुनः यस्तो प्रकृतिको कार्य नगर्न महानगरले सचेत गराएको छ ।

Read More

नेपालमा सबैभन्दा बढी एक तले घर, १० तले भन्दा बढी कति ?

Posted on October 30, 2023 | views : 505 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | नेपालमा रहेका कुल घरहरु मध्ये सबैभन्दा बढी एक तले घरहरु रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरुमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो ।  त्यस्

Read More

अब नागरिक एपबाटै लाइसेन्स देखाउन सकिने

Posted on October 30, 2023 | views : 736 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | तपाईंले सवारी चालक अनुमतिपत्र साथमा बोक्नु भएको छैन तर ट्राफिक प्रहरीको चेकजाँचमा पर्नुभयो भने पनि अब चीट काट्ने छैन । नागरिक एपमा तपाईको लाइसेन्स विवरण राख्नुभएको छ भने अब त्यसले मान्यता पाउने भएको छ । नागरिक एपमार्फत लाइसेन्स देखाउँदा मान्यता निदएर सक्कल नै मागने गरेकोमा अब

Read More

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरामा

Posted on October 30, 2023 | views : 429 | काठमाडौँ - KTM

कात्तिक १३, पोखरा | संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस पोखरा आएका छन् । नेपालको ४ दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेस सोमबार दिउसो सोमबार दिउँसो नेपाली सेनाको जहाजमार्फत पोखरा आएका हुन् । महासचिव एन्टोनियो गुटेरेसको स्वागत र सुरक्षाका लागि पोखरामा विशेष तयारी गरिएको छ । गुटेरेसलाई

Read More

रिगललाई आममाफीविरुद्ध अनसनरत भारती पत्रकार सम्मेलनमै ढलिन्

Posted on October 30, 2023 | views : 418 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | पतिका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् । भारतीलाई अस्पताल पुर्‍याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् । उनले दसैँलगत्तै अनसन सुरु गरेकी थिइन् ।

Read More

भारतमा दुई वटा रेल ठोक्किँदा हुँदा १३ जनाको मृत्यु

Posted on October 30, 2023 | views : 327 | काठमाडौँ - KTM

कात्तिक १३, काठमाडौँ | भारत आन्ध्र प्रदेशको विजयनगरमा दुई वटा रेल ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका छन् । आइतबार राति विशाखापट्टनम-पलासा र विशाखापट्टनम-रायगढा यात्रामा रहेका दुईवटा रेल ठोक्किएका र १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । गत जुन महिनामा ओडिसामा भएको

Read More

दाङमा शौचालयबाट कैदी फरार

Posted on October 30, 2023 | views : 614 | काठमाडौँ - KTM

कात्तिक १३, घोराही | चोरी अभियोगमा पक्राउ परेका एकजना कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाँचका लागि प्रहरीले ल्याएको बेला कैदी फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि जनक मल्लले कैदी फरार रहेको पुष्टि गरे । उनले फरार कै

Read More

मुगु हत्या अपडेट : शंकास्पद एक प्रहरी नियन्त्रणमा

Posted on October 30, 2023 | views : 4481 | काठमाडौँ - KTM

कात्तिक १३, मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका– ६ स्थित मुन्दुगाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रण लिएको छ ।  उक्त घटनामा आइतबार प्रहरीले शंकास्पद एक जनालाई नियत्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक

Read More

मौसम: देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

Posted on October 30, 2023 | views : 368 | काठमाडौँ - KTM

कार्तिक १३, काठमाडौँ | मौसम विज्ञान विभागले देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ । दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभ

Read More

अमेरिकामा भएको गोलीकाण्डमा मारिनेको सङ्ख्या २२ पुग्यो, आक्रमणकारी अझै फरार

Posted on October 26, 2023 | views : 1361 | काठमाडौँ - KTM

कत्तिक ९, अमेरिका । लेविस्टनमा स्थानीय समयअनुसार साँझ ७ बजेबाट गोलाबारी सुरु भएको थियो । कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ एलीमा गोली प्रहार गरिएको रिपोर्ट प्रहरी कहाँ पुगेको थियो । त्यसको लगत्तै एउटा बार एन्ड ग्रिलमा गोली चलेको

Read More

प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

Posted on October 25, 2023 | views : 2078 | काठमाडौँ - KTM

कत्तिक ८, इनरुवा । सुनसरीको कोशी गाउँपालिका– ४ कोशी कटानमा गएराति एक प्रहरी जवानले गोली हानेर आत्महत्या गरेका छन् । मृत्यु हुनेमा सप्तरी रुपनी नगरपालिका– २ घर भई कोशी गाउँपालिका– ४ कोशी कटानमा कार्यरत प्रहरी जवान अमितेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  रातिको समयमा सुत्ने

Read More

मनाङ एयर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन

Posted on October 25, 2023 | views : 2008 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ । मनाङ एयर हेलिकोप्टरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ ।  गत असोज २७ गते सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हिजो भारतमा निधन भएको हो । नाइन– एन–एएनजे हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका से

Read More