२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तेलको मूल्य बढेसंगै एप्पललाई पछि पार्दै साउदी अरेबियाको अरामको बन्यो विश्वको मुल्यवान कम्पनी

२०७९, २९ बैशाख बिहीबार ०९:२५

वैशाख २९, काठमाडौँ | एजेन्सी | विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरबको अरामकोले अमेरिकी टेक कम्पनी एप्पललाई पछि पारेको छ । एप्पललाई पछि पार्दै आराम्को विश्वको सबैभन्दा उच्च बजार मूल्यको कम्पनी बनेको हो ।तेलको बढ्दो मूल्य र माग अराम्कोको शीर्षमा उक्लनुको प्रमुख कारण हो ।


अरामकोको कारोबार बुधबार उच्च स्तरमा थियो । ब्लुमबर्गको रिपोर्टअनुसार कम्पनीले बुधबार २.३ ट्रिलियन डलरको व्यापार गरेको छ । यससँगै कम्पनीको बजारमूल्य २.४६४ ट्रिलियन डलर पुगेको छ भने एप्पलको २.४६१ ट्रिलियन डलर पुगेको छ ।

सन् २०२० पछि यो पहिलो पटक हो जब एप्पल पछि परेको छ । बुधबार आईफोन बजारमा ५.२ प्रतिशतको गिरावट आयो र प्रतिसेयर १४६।५ डलरमा बन्द भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै