२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप जाने रुसी ग्यास युक्रेनले रोकेको आरोप

२०७९, २९ बैशाख बिहीबार ११:१७

वैशाख २९, काठमाडौँ | एजेन्सी | युक्रेनले युरोपलाई आपूर्ति गरिने रुसी ग्यास रोकेको आरोप रुसले लगाएको छ । 

रुसी कम्पनी गाजप्रोम कर्पोरेसनले सोख्रानोव्कामा रहेको ट्रान्जिट युक्रेनले बन्द गरेको जनाएको छ ।सोख्रानोव्का हुँदै रुसबाट युरोप एक तिहाइ ग्यास पुग्ने गर्छ । 


युक्रेनको यस्तो गतिविधिका कारण ग्यास आपूर्तिको विश्वसनीयता घट्ने गाजप्रोमको भनाइ छ । 

यसै पनि रुसबाट युक्रेनको बाटो हुँदै जर्मनी पुग्ने ग्यासको भोलुम २५ प्रतिशतले घटेको जर्मनीको नियामक संस्थाले जनाएको छ । 

यस्तो अवस्थामा रुससँग हाइड्रोकार्बन किन्ने जर्मनी तथा युरोपका अन्य मुलुकको प्रतिक्रिया रोचक हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर