असोज १६, पोखरा | पोखरामा जारी आठौं संस्करण अन्तर्गतको  मिस पोखरा २०१६ सदिक्षा पाण्डेले हात पारेकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिया स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १६, पोखरा | पोखरामा जारी आठौं संस्करण अन्तर्गतको  मिस पोखरा २०१६ सदिक्षा पाण्डेले हात पारेकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिया स"/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सदिक्षा पाण्डे भइन मिस पोखरा २०१६

१६ आश्विन २०७३, आईतवार ०७:५३

असोज १६, पोखरा | पोखरामा जारी आठौं संस्करण अन्तर्गतको  मिस पोखरा २०१६ सदिक्षा पाण्डेले हात पारेकी छन् । अन्य प्रतिस्पधिहरुलाई पछि पार्दै २१ वर्षिया सदिक्षाले मिस पोखराको ताज पहिरिन सफल भएकी हुन् ।

पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियोगिताको उपाधि बिजेताले नगद ५० हजारसहित डियो स्कुटर प्राप्त गरेकी छिन् साथै बिजेताले द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्न पाउनेछिन् । प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित एक/एक वटा जियोनी मोवाइल प्राप्त गरे ।

यसैगरी मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस बेष्ट स्माइल, मिस क्याटवाक, मिस बेष्ट ड्रेस, मिस फोटोजेनिक, मिस भ्यूअर च्वाईस र मिस पपुलर टाइटल विजेताले पनि नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । सन् १९९५ बाट मिस पोखरा शुरु गरेको पोखरा जेसिजले यस वर्ष आठौं संस्करण गरेको हो । १९९५ मा शुरु भएपनि १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखी पुनः शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ