-देवराज पुरी
विधिको शासन हराउनथाल्यो , मनपरी तन्त्र फैलिने भयो ।
दूध बेच्न घर घरमाजानु पर्ने , रक्सी  बेच्न  डुल्नै  नपर्ने ।
खेतीयोग्यजमिनबाँझो,कोठाको  बासमाजोहो ।
बातले चर्चै चर्चा , बसेरै रकमअसुल्ने कर्मचारी अच्छा ।

वास्तविकताको च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -देवराज पुरी
विधिको शासन हराउनथाल्यो , मनपरी तन्त्र फैलिने भयो ।
दूध बेच्न घर घरमाजानु पर्ने , रक्सी  बेच्न  डुल्नै  नपर्ने ।
खेतीयोग्यजमिनबाँझो,कोठाको  बासमाजोहो ।
बातले चर्चै चर्चा , बसेरै रकमअसुल्ने कर्मचारी अच्छा ।

वास्तविकताको च"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता- हैन के भएको ?

२०७३, ६ कार्तिक शनिबार ०३:५६

-देवराज पुरी
विधिको शासन हराउनथाल्यो , मनपरी तन्त्र फैलिने भयो ।
दूध बेच्न घर घरमाजानु पर्ने , रक्सी  बेच्न  डुल्नै  नपर्ने ।
खेतीयोग्यजमिनबाँझो,कोठाको  बासमाजोहो ।
बातले चर्चै चर्चा , बसेरै रकमअसुल्ने कर्मचारी अच्छा ।

वास्तविकताको चुरो एकातिर, राजनीतिले बढार्यो अर्कैतिर ।
राजनीतिकखोलले  छिमेकीलाई लात , पराईलाई साथ ।
समाजमानफलेको हाँगोको विगविगी,आदर सम्मानको भो खडेरी ।
स्वार्थको पराकाष्ट बेनियममिचाई, उल्र्यो ब्यक्तिकन्द्रित हेराई ।

शान्ति सुरक्षाबातले गर्दैछन रक्षक ,अशान्तितिब्र रक्षक नै भक्षक ।
युवाविहिनभो गाउँखाली ,विदेशीबने मालीगोठाला नेपाली ।
क्रृणमा विदेश लोक्रो न बोक्रो , के गर्ने बाकसमा मुन्छेको पोको ।
विश्वासको  पात्र  डक्टर , बन्नथाले  बसको  कन्डक्टर ।

सानालाई ऐन ठूलालाई चैन , डन डनविना सुरक्षा छैन ।
प्रकृतिमा बढ्यो उतार चढाव , विपन्नजीवजन्तु छटपटीमा विलाप ।
समाजमाउल्र्यो बैशको उन्माद , घटे घटना आफन्ती बरबाद ।
सम्पत्तीको मालिकपुरुषलाहुरे, महिला हिंसाको गीतगाउ रे ।

महंगी र कालाबजारीको स्तर उन्नति , नेपाली समाजको उधो गति ।
पैसामुखीशास्त्रका बाते पण्डित , समुदायलाई पार्न थाले खण्डित ।
पढाउने शिक्षकको सकृय राजनीति , हेर्दा हेर्दै बिधालयभो अबनति ।
दुरी नजिक  छिमेकी घर , दम्भब्यबहार आबतजाबत पर ।

आमाको पेट हुनथाल्यो हिटलरको मैदानी ,समाजमा बाढी सरी बेइमानी ।
अपमान दोष सबै एक्कलमहिला , हेलाहुनथाले ज्येष्ठ नागरिकहरु साहिला ।
प्रकृतिचक्रभुकम्पपहिरो , पोई मरेका सातदिनमाफकाउनेको धुइरो ।
दाँत छन  हात्तीकादुई थरी , कुर्चीकाकिर्नाहरु हेर  छेपारो धारी ।

रगतको नाता गिद्धे दृष्टि , बाहिर सेतो भित्रकालो कस्तो सृष्टि ।
म म मैले भन्दै खाए घुष , अहिले चिन्तामा साथमा करेलाको जुश ।
श्रम शोषणको नमूना , प्रयोग पछि फालिदिने के गर्छौ यमुना ।
सेतो डे्रश आदर्श बाणी अजासु प्रबृत्ति , अरुको मात्रै तान्ने चाम्रो नियति ।
नाकाबन्दीमा राखेका छन गोदाम भरी ,यहि बेलामौकामाचौकाहान्ने ब्यापारी ।
साकाहारी खानेलाई  बेवास्ता , मांसाहारीलाई  खोजीखोजीब्यबस्था ।
                    –कुश्मा ११ पर्वत


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन