गीत

आस्थाको फूल नफल्दै झर्यो पीडाको पातमा 

संझेर अतित टोलाइ रहें अधेरी रातमा 

चाहन्थे भेट्न मनको मूर्ति मन्दिर खुलेन  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गीत

आस्थाको फूल नफल्दै झर्यो पीडाको पातमा 

संझेर अतित टोलाइ रहें अधेरी रातमा 

चाहन्थे भेट्न मनको मूर्ति मन्दिर खुलेन 

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोएर लाखौं बिन्ति बिसाएँ तस्वीर बोलेन

२०७३, २२ कार्तिक सोमबार ०७:५५


गीत

आस्थाको फूल नफल्दै झर्यो पीडाको पातमा 

संझेर अतित टोलाइ रहें अधेरी रातमा 

चाहन्थे भेट्न मनको मूर्ति मन्दिर खुलेन 

रोएर लाखौं बिन्ति बिसाएँ तस्वीर बोलेन 

निभेर गयो आशाको दीयो मुटुको माझमा 

श्रद्धाको फूल चढाउने गर्थे हरेक साँझमा 

असह्य मर्म सहेर बाँचे पाएको घातमा 

संझेर अतित टोलाइ रहें ….

स्वीकारि रहें आखाको आसु उपहार मानेर 

पुकारी रहें मनेको मुर्ति देवता ठानेर 

विछोडको बेला जल्दछ मन पीडाको ज्वालाले 

ननिभ्दो रैछ निभाउन खोज्दा आसुको प्यालाले

 उसैको आवाज सुने झैं लाग्यो हरेक बातमा 

संझेर अतित टोलाई रहें …. 

कविता उपाध्याय, रोल्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने