पुस २६, भक्तपुर । भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ३ स्रष्टाहरुलाई सम्मान गरेको छ । 

भक्तपुर थिमीको यचुपार्टी प्यालेसमा भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस २६, भक्तपुर । भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ३ स्रष्टाहरुलाई सम्मान गरेको छ । 

भक्तपुर थिमीको यचुपार्टी प्यालेसमा भ"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर साहित्यिक समाजद्वारा ३ स्रष्टा सम्मानित

२०७३, २६ पुष मंगलवार ०७:१०


पुस २६, भक्तपुर । भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ३ स्रष्टाहरुलाई सम्मान गरेको छ । 

भक्तपुर थिमीको यचुपार्टी प्यालेसमा भएको कार्यक्रममा इलामका ८० वर्षिय स्रष्टा श्यामकृष्ण श्रेष्ठ, भक्तपुरकै संस्कृतिविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ र साहित्यकार जननीप्रसाद मुललाई  नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनिहरुलाई सम्मान गरेका थिए ।  समाजको १८ औं स्थापना दिवसको अवशरमा स्रष्टा सम्मान सँगै ५७ औं शृङ्खला पनि संचालन गरिएको थियो । शृङ्खलामा समाजबाट पुर्व सम्मानित स्रष्टाहरु रोशनकुमार राजभण्डारी, धनमान श्रेष्ठ, तिलकप्रकास श्रेष्ठ र हरिहर तिमिल्सिनाले सृजना वाचन गरेका थिए । 


प्रतिष्ठानका कुलपति उप्रेतीले भक्तपुर साहित्यिक समाजले गरेको स्रष्टा सम्मानको प्रशंसा गर्दै भने, उचित व्यक्तित्वहरुलाई छनौट गर्न सफल भएको बताए । कार्यक्रममासमाजलाई योगदान दिने विभिन्न साहित्यकार र व्यक्तीहरुलाई कदरपत्र समपर्ण गरिएको थियो भने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । समाजका अध्यक्ष राजुराम मुनकर्मीले आगामी ५८ औं साहित्यिक वाचनको विशेष तयारी भइसकेको बताएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन