नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक"/>

2026-09-18 11:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पच्चीसौ राष्ट्रिय बालसाहित्य सम्मेलन शुरु

चिसाङ शेर्पा/फागुन२५, खोटाङ | २५ औं राष्ट्रिय बालसाहित्य सम्मेलन दिक्तेलमा शुरु भएको छ ।

नेपाल बाल साहित्य समाज मूल आयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठान र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकोको संयुक्त आयोजनामा शुक्रबारदेखी जिल्ला समन्यव समितिको समिक्षालय हलमा दुईदिने सम्मेलन शुरु भएको हो ।

जिल्ला तथा काठमाण्डौका दर्जनौ साहित्यकार, कलाकार, शिक्षाविद, प्राध्यापक, प्राज्ञ, बाल साहित्यकार, शिक्षक, शिक्षाविभाग, बुद्धिजीविको बाक्लो भेला रहेको सम्मेलनको उद्घाटन नेपाल बाल साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा प्राज्ञ चूडामणि बन्धु, प्रदेशसभा सदस्य उषाकला राईले गमलाको फुलमा बिरुवा रोपेर पानी लगाई सम्मेलनको उद्घाटन गरेका छन् ।

सिक्ने र सिकाउने उद्देश्यले आयोजित सम्मेलनमा दुईसय शिर्षकका बालपुस्तक प्रदर्शनको उद्घाटन, ३६ शिर्षकका बालपुस्तक र बालसाहित्य बिमोचन, ९ वटा कार्यपत्र प्रस्तुती र चित्रकारद्धय समित श्रेष्ठ र सोनाम तामाङलाई पुरस्कार वितरण गरिएको छ । तामाङ कक्षा आठ भन्दा तलका चित्रकार हुन् । श्रेष्ठ कक्षा ८ भन्दा माथीका पुस्तकका चित्रकार रहेको बाल साहित्य समाजका उपाध्यक्ष  शैलेन्दुप्रकास नेपालले बताउनुभयो । 

विभिन्न स्थानीय सास्कृतिक नृत्य, झाँकीसहित उद्घाटन भएको बाल सम्मेलनमा सयौ विधार्थी, शिक्षकको सहभागिता रहेकोे सम्मेलनमा नेपाल बालसाहित्य समाज र उद्देश्यबारे समाजका उपाध्यक्ष नेपालले प्रष्ट पार्नुभएको थियो । सम्मेलन विविध कार्यक्रमगरी शनिबार सकिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई