२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताए

२०८२, २ बैशाख मंगलवार १३:५९

काठमाडौँ | अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियारको विचार त्याग्नुपर्ने बताएका छन्। ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग इरान अमेरिकासँग सम्झौता गर्न चाहने तर कसरी भन्ने कुरा उसलाई थाहा नभएको टिप्पणी गरे।

‘हामीले शनिबार भेटेका थियौँ। अर्को शनिबार फेरि भेटवार्ता हुँदै छ’, ट्रम्पले भने, ‘तर इरानले आणविक हतियारको विचार त्याग्नुपर्छ। उनीहरूसँग यी हतियार हुनुहुँदैन।’ट्रम्पले थपे, ‘आवश्यक परेमा हामी कडा कदम चाल्नेछौँ। हाम्रा लागि होइन, संसारका लागि। यी कट्टरपन्थी हुन्, उनीहरूसँग आणविक हतियार हुनुहुँदैन।’

आणविक मुद्दामा पहिलो चरण गत शनिबार अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता भएको थियो। अब अर्को शनिबार फेरि वार्ता हुनेछ। बीबीसीका अनुसार सम्झौता भयो भने इरानविरुद्धका अमेरिकी प्रतिबन्ध खुकुलो हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार