२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पुटिन कुर्स्कको भ्रमणमाः क्रेमल

२०८२, ८ जेष्ठ बुधबार १२:३८

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रूसको युक्रेनसँगको सीमावर्ती क्षेत्र कुर्स्कको भ्रमण गरेको क्रेमलिनले बुधबार जनाएको छ ।

रुसी सेनाले युक्रेनी सेनालाई कुर्स्क क्षेत्रबाट पछि हटाएको केही हप्तापछि पुटिनले मङ्गलबार उक्त क्षेत्रको भ्रमण गर्नुभएको हो ।

“रूसी नेता पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गर्नुभएको छ”, क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुर्स्कमा रहँदा उहाँले अन्तरिम गभर्नर र अन्य रूसी अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

युक्रेनी सेनाले सन् २०२४ अगस्टमा कुर्स्क क्षेत्रको केही भागकब्जा गरेको थियो, तर मस्कोको सेनाले उत्तर कोरियाली सेनाको सहयोगमा अप्रिलको अन्त्यसम्ममा उक्त क्षेत्रबाट उनीहरूलाई बाहिर निकालेको थियो।

कुर्स्कबाट रोसिया २४ च्यानललाई दिएका अन्तवार्ताका क्रममा प्रसारित तस्वीरमा पुटिन चिया र मिठाइले सजिएको ठूलो टेबुलको वरिपरि आरामले मुस्कुराइरहेको देखिन्छ।

नेता पुटिनले स्थानीय आणविक उर्जा केन्द्रको पनि भ्रमण गर्नुका साथै शहरका अधिकारीहरुसँग भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ ।

उहाँले यसअघि मार्चको अन्त्यमा कुर्स्कको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी