२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै

३१ जेष्ठ २०८२, शुक्रबार १६:१६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदा लिएका १८७ शिक्षक तथा कर्मचारी विश्वविद्यालयमा नफर्किएको पाइएको छ। त्रिविले गठन गरेको खोज समितिको प्रतिवेदनमा सो तथ्य बाहिरिएको हो।

समन्वय महाशाखा प्रमुख तथा समितिका सदस्य सचिव दीपक तिवारीका अनुसार २३१ जनाले अध्ययन बिदा लिएर अध्ययन गरे पनि धेरैले उत्तीर्ण प्रमाणपत्र पेस गरेका छैनन्।

प्रतिवेदन अनुसार १८७ जना अध्ययनपछि फर्किएका छैनन् भने २१३ जनाले उत्तीर्ण प्रमाणपत्र नबुझाएको उल्लेख छ।

त्रिवि पदाधिकारीहरूले सोही समितिलाई तत्काल पुनः प्रमाणीकरण र थप छानबिनको जिम्मेवारी दिएका छन्।

छानबिनका लागि त्रिविले डा. जीवन काफ्लेको संयोजकत्वमा समिति गठन गरेको थियो। समितिमा कृष्णहरि आचार्य सदस्य र दीपक तिवारी सदस्य सचिव रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु