२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा राहतको प्रतीक्षामा रहेका ५१ भन्दा बढी नागरिकको मृत्यु

२०८२, ३ असार मंगलवार १६:४२

काठमाडौँ । गाजापट्टीको दक्षिणी सहर खान युनिसमा राहत सामग्रीको पर्खाइमा रहेका नागरिकहरूमाथि भएको आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालय र स्थानीय अस्पतालहरूले बताएका छन्।

संयुक्त राष्ट्रसंघ र विभिन्न संस्थाहरूले ल्याइरहेको राहत सामग्री बोकेको ट्रक पर्खिँदै गर्दा मानिसहरूको भीड भएको क्षेत्र नजिकै इजरायली सेनाले हवाई आक्रमण गरेको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ।

उक्त सहायता सामग्री इजरायल तथा अमेरिकाले समर्थन गरेको सहायता संयन्त्र अन्तर्गत थियो कि थिएन भन्नेबारे यकिन जानकारी प्राप्त भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित