2026-10-07 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको विद्युतीकरण दिशामा ठूलो फड्को, १० वटा थप सेवा अनलाइनमार्फत दिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले असार १५ गतेदेखि थप १० वटा सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

विद्यार्थीहरूले अबदेखि रजिस्ट्रेसन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पूर्नयोगका लागि आवेदन, शैक्षिक कागजात सुधार, विभिन्न सिफारिस पत्र, प्रमाणपत्र प्रमाणीकरण र प्रतिलिपि ट्रान्सक्रिप्ट तथा मार्कसिटजस्ता सेवाहरू अनलाइनमार्फत पाउने छन्।

वार्षिक पाँच लाखभन्दा बढी विद्यार्थीलाई आवश्यक पर्ने यस्ता सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै कार्यालयले विद्युतीकरणको दिशामा ठूलो फड्को मारेको छ।

यसअघि पनि कार्यालयले दीक्षान्त फाराम, रजिष्ट्रेसन र स्नातक तहका ट्रान्सक्रिप्टजस्ता सेवा अनलाइनमार्फत उपलब्ध गराउँदै आएको थियो। २०७९ माघ १५ गते सुरु गरिएको अनलाइन आवेदन प्रक्रिया प्राविधिक कारणले केही समय रोकिएको भए पनि २०८२ वैशाख २ गतेदेखि पुनः परीक्षणका रूपमा सुरु गरिएको थियो। अब असार १५ गतेदेखि ती सेवाहरू विधिवत रूपमा सञ्चालनमा आउनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो