२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोदीको विदेश भ्रमणमा ३६२ करोडभन्दा बढी भारतीय रुपैयाँ खर्च

२०८२, १० श्रावण शुक्रबार १३:०३

काठमाडौँ | बिहीबार भारतको विदेश मन्त्रालयले संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चबारे जानकारी गराएको छ।

मन्त्रालयका अनुसार भारतले २०२५ मा हालसम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पाँच देशको भ्रमणमा ६७ करोड भारतीय रुपैयाँभन्दा बढी खर्च गरेको छ। यस्तै २०२१ देखि २०२४ सम्मको विदेश भ्रमणमा २९५ करोड भारतीय रुपैयाँभन्दा बढी खर्च भएको छ।

मन्त्रालयका अनुसार दुवै लगाएर मोदीको विदेश भ्रमणमा ३६२ करोडभन्दा बढी भारतीय रुपैयाँ खर्च भएका छ।

 

२०२५ मा हालसम्म विदेश मन्त्रालयले गरेको विस्तृत भ्रमणमा फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरेबिया लगायत पाँच देश छन्। यस वर्ष भ्रमण गरिएका बाँकी नौ देशको बिलको प्रशोधन अझै जारी रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा