२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बीमाको ९ करोड रकम पाउन डाक्टरले काटे आफ्ना दुवै खुट्टा

२०८२, १० श्रावण शुक्रबार १६:१२

काठमाडौँ | बेलायतमा एक जना शल्य चिकित्षकमाथि निकै चकित पार्ने आरोप लागेको छ | अदालतमा ४९ बर्षीय डा. निल हपरले बिमा दाबी गर्न जानाजानी आफ्ना दुवै खुट्टा काटेको बताइएको छ| |

डाक्टरमाथि गम्भीर आपरधिक आरोप पनि लागेको छ भने उनको चिकित्सा दर्ता निलम्बन गरिएको छ | कर्नवालको त्रुरोको होपरले आफ्नो खुट्टा काट्नु अघि सयौं बिरामीको खुट्टा काट्ने अपरेसन गरेका थिए|

अदालतमा प्रस्तुत गरिएका  प्रमाणका अनुसार डा.हपरले आफ्नो बिमा पोलिसी अन्तर्गत करिब पाँच लाख पाउण्ड( ९ करोड ३८लाख रुपैयाँ) पाउन सल्यक्रिया गरेर दुवै खुट्टा काटेर फ्याकेका थिए|

यसपछि उनले दुई बिमा चोम्पन्य्हरु एरिवा ग्रुप र ओल्ड म्युचुअलबाट क्रमश २ लाख ३५ हजार ६२२ पाउन्ड र २लाख ३१ हजार ३१ पाउन्ड दाबी गर्ने योजना बनाएका थिए| रगतको संक्रमण अर्थात् सेप्सिस भन्ने रोगका कारण आफ्नो खुट्टा गुमाउनु परेको दाबी उनले गरेका थिय |

अनुसन्धानको क्रममा हपरले ‘द युनच मेकर ‘ नामक वेबसाइटबाट अंग काट्ने सम्बन्धि भिडियोहरु किनेको पाइयो| चरम शारीरिक परिमर्जन गिरोह चलाउने मारिएस गुस्ताभासलाई अरुको शरीरका अंगहरु काट्न उक्साएको र समर्थन गरेको आरोप पनि उनीमाथि छ | यो आरोप २०१८ देखि २०२० सम्मक घटनाहरुसंग सम्बन्धित छन् |

हरपमाथि आफुलाई हानि पुर्याएको आरोप त छ नै जानाजानी अरुलाई शारीरिक हानि पुर्याउन प्रेरित गरेको पनि भनिएको छ | उनीविरुद्ध ‘गम्भीर ‘शारीरिक हानि पुर्याउन सहयोग गरेको वा प्रोत्साहन गरेको आरोपमा पनि मुद्दा चलिरहेको छ |प्रहरीको सोधपुछ र प्रमाणको आधारमा मुद्दाको सुनुवाइ अगाडी बढाइएको छ |

हपरले २०१३ देखि रोयल कर्नवाल अस्पताल एनएचएस ट्रस्टमा सेवा गरेका थिए| २०२३ को मार्चमा पक्राउ परेपछि अस्पतालको उनलाई निलम्बन गरिदियो | अस्पताल व्यवस्थापनले उनीविरुद्ध लगाइएकाआरोपहरुको उनको व्यवसायिक व्यवहारसँग कुनै सम्बन्ध नभएको र अहिलेसम्म बिरामीहरुको स्वास्थमा कुनै समस्या नदेखिएको स्पष्ट पारेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ