२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा देवर अपहरणमा परेको’ भन्दै ह्वाट्सएपमार्फत ८० हजारको ठगि

२०८२, ११ श्रावण शनिबार १६:३६

काठमाडौँ | काठमाडौँमा एक महिलाबाट साइबर अपहरण शैली अपनाउँदै ८० हजार रुपैयाँ ठगी गरिएको छ। दुबईमा रहेका देवर अपहरणमा परेका छन् भन्दै ह्वाट्सएपमार्फत धम्की दिइ उनलाई रकम पठाउन बाध्य बनाइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, अपरिचित नम्बरबाट ‘देवरको ज्यान खतरामा छ’ भन्ने त्रास फैलाइ महिलालाई दुईपटकमा रकम पठाउन बाध्य बनाइएको थियो। उनलाई ‘फोन राखे तिम्रो देवर बाँच्दैन’ भन्ने चेतावनी दिइ अरूसँग सल्लाह गर्न पनि नदिइएको थियो।

रकम पठाइसकेपछि देवरसँग सम्पर्क हुँदा आफू ठगिएको थाहा पाएपछि पीडितले उजुरी दिएकी हुन्। प्रहरीका अनुसार यसअघि पनि मोबाइल नियन्त्रणमा लिएर अपहरणको नाटक रचेको उदाहरण देखिएको छ। पछिल्ला घटनाले नेपालमा भर्चुअल अपहरणको जोखिम बढिरहेको संकेत दिएको छ।

पछिल्ला घटनाले नेपालमा ‘भर्चुअल अपहरण’ को जोखिम बढेको देखाएको छ । यसमा अपराधीले भौतिक रूपमा कसैलाई कब्जा नगरी डर, त्रास र भ्रमको सहारामा फिरौती असुल्ने प्रयास गर्छन् । यस घटनामा प्रहरीले अनुसन्धान अगाडि बढाएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन