२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसमा शक्तिशाली भूकम्प: अमेरिकामा सुनामीको चेतावनी- आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न भारतको सल्लाह

१५ श्रावण २०८२, बुधबार १२:०६

काठमाडौँ | अमेरिकाको सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासले क्यालिफोर्निया, अमेरिकाका अन्य पश्चिमी तटीय राज्यहरूमा बस्ने आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। रुसमा शक्तिशाली भूकम्प गएपछि अमेरिकामा सुनामी आउने खतरा बढेसँगै भारतीय महावाणिज्य दूतावासले एडभाइजरी जारी गर्दै अमेरिकी सुनामी चेतावनी केन्द्रले जारी गरिएका अलर्टहरूको ख्याल गर्न समेत आग्रह गरेको हो।

‘हामी रूसको कामचट्का प्रायद्वीपमा हालै गएको ८.८ म्याग्निच्युडको भूकम्पपछि सम्भावित सुनामीको खतरालाई निगरानी गरिरहेका छौं,’क्यालिफोर्निया, अन्य अमेरिकी पश्चिम तटीय राज्यहरू र हवाईमा बसोबास गर्ने भारतीय नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न सल्लाह दिएका छौं,’कन्सुलेट जनरलले भनेका छन्।

दूतावासले स्थानीय अलर्टहरू पालना गर्न सल्लाह दिएको छ। दूतावासले आपतकालीन अवस्थाको लागि तयार रहन र आफ्ना उपकरणहरू चार्जमा राख्न अनुरोध गरेको छ। यसबाहेक,भारतीय महावाणिज्य दूतावासले आफ्ना नागरिकहरूको लागि आपतकालीन हेल्पलाइन नम्बर र मेल आइडी पनि उपलब्ध गराएको छ। हेल्पलाइन नम्बर : +१-४१५-४८३-६६२९ र मेल आइडी: [email protected] रहेको छ।

रुसमा ८.८ म्याग्निच्युडको भूकम्पपछि अमेरिका,जापान र रुसमा सुनामीको चेतावनी जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला